एएफपी एएफपी
लिभरपुल र चेल्सीबीच बराबरी
खेल
Clock २३ चैत्र २०७९ | २ मिनेट पाठ
लिभरपुल र चेल्सीबीच बराबरी
लिभरपुललाई आतिथ्यता गरेको चेल्सी घरेलु मैदानको फाइदा उठाउन नसक्दा इङ्लिस प्रिमियर लिग फुटलबअन्तर्गत मंगलबार गोलरहित बराबरीमा रोकिएको छ।
Whatsapp
चेल्सीको हारमा जिम्मेवारी लिन्छु-पोर्टर
खेल
Clock २० चैत्र २०७९ | २ मिनेट पाठ
चेल्सीको हारमा जिम्मेवारी लिन्छु-पोर्टर
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार एस्टन भिल्लालाई २-० को नतिजा सुम्पिएसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरले टोलीको खराब प्रदर्शनको जिम्मेवारी लिने बताएका छन्।
Whatsapp
अस्ट्रेलिया १० विकेटले विजयी
खेल
Clock ०६ चैत्र २०७९ | ३ मिनेट पाठ
अस्ट्रेलिया १० विकेटले विजयी
मिचेल स्टार्कले ५३ रन खर्चिएर ५ विकेट लिँदा मिचेल मार्सले ६६ रनको अविजित पारी खेलेपछि आइतबार भ्रमणकारी टोली अस्ट्रेलियाले भारतविरुद्ध १० विकेटको फराकिलो जित निकालेको छ।
Whatsapp
चीनले विदेशीमाथि लगाइएको भिसा प्रतिबन्ध हटायो
अन्तर्राष्ट्रिय
Clock ३० फागुन २०७९ | १ मिनेट पाठ
चीनले विदेशीमाथि लगाइएको भिसा प्रतिबन्ध हटायो
चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ। भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ।
Whatsapp
युनाइटेडले छिट्टै जितलय समात्ने विश्वास
खेल
Clock २३ फागुन २०७९ | २ मिनेट पाठ
युनाइटेडले छिट्टै जितलय समात्ने विश्वास
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले लिभरपुलविरुद्ध आइतबार इङ्लिस प्रिमियर लिगमा बेहोरेको ७–० को लज्जास्पद हारले टोलीको सुधारिएको प्रदर्शनमा पूर्णविराम लगाए पनि टोलीले छिट्टै जितलय समात्ने...
Whatsapp
बार्सिलोनाको अग्रता थप फराकिलो
खेल
Clock २३ फागुन २०७९ | २ मिनेट पाठ
बार्सिलोनाको अग्रता थप फराकिलो
बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको अग्रता फराकिलो पार्दा साबिक विजेता रियाल मड्रिड भने रियाल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ।
Whatsapp
इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता
अन्तर्राष्ट्रिय
Clock २२ फागुन २०७९ | १ मिनेट पाठ
इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता
इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ।

अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना
अन्तर्राष्ट्रिय
Clock १४ फागुन २०७९ | १ मिनेट पाठ
अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना
अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस