एएफपी एएफपी
दुबईको आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०३ वैशाख २०८० | १ मिनेट पाठ
दुबईको आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु
दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
Whatsapp
नेपोली सिरी ‘ए’ उपाधिनजिक
खेल
Clock ०२ वैशाख २०८० | २ मिनेट पाठ
नेपोली सिरी ‘ए’ उपाधिनजिक
नेपोली इटालियन सिरी ‘ए’को उपाधि जित्ने लामो समयदेखिको पर्खाइमा पूर्णविराम लगाउने संघारमा छ। तर नेपोलीका समर्थक र क्लबमा मालिक औरिलो डी लौरान्टिसबीचको विवादले भने क्लबको सफलता खल्लो हुने चिन्ता बढेको छ...
Whatsapp
चेल्सीमाथि रियालको रोमाञ्चक जित
खेल
Clock ०१ वैशाख २०८० | २ मिनेट पाठ
चेल्सीमाथि रियालको रोमाञ्चक जित
करिम बेन्जिमा र मार्को एसेन्सियोको गोलमा बुधबार स्पेनिस क्लब रियाल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमाथि २–० को रोमाञ्चक जित निकालेको छ।
Whatsapp
लेवान्डोवस्कीको मेसीसँग सँगै खेल्ने इच्छा
खेल
Clock २९ चैत्र २०७९ | १ मिनेट पाठ
लेवान्डोवस्कीको मेसीसँग सँगै खेल्ने इच्छा
बार्सिलोनाका स्ट्राइकर रोबर्टो लेवान्डोवस्कीले लियोनल मेसी बार्सिलोना फर्किएमा आपूm खुसी हुने बताएका छन्।
Whatsapp
आर्सनलले अंक बाँड्याे
खेल
Clock २८ चैत्र २०७९ | २ मिनेट पाठ
आर्सनलले अंक बाँड्याे
आर्सनलले एन्फिल्डमा दुई गोलको अग्रता जोगाउन नसक्दा आइतबार लिभरपुलसँग अंक बाँडेसँगै म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि होडमा खुला बनाइदिएको छ।
Whatsapp
सिरियाले गोलान हाइट्समा ‘रकेट’ प्रहार गरेपछि इजरायलले बढायो हवाई आक्रमण
अन्तर्राष्ट्रिय
Clock २६ चैत्र २०७९ | १ मिनेट पाठ
सिरियाले गोलान हाइट्समा ‘रकेट’ प्रहार गरेपछि इजरायलले बढायो हवाई आक्रमण
इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ। सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ।
Whatsapp
युनाइटेड तेस्रो स्थानमा उक्लियो
खेल
Clock २६ चैत्र २०७९ | ३ मिनेट पाठ
युनाइटेड तेस्रो स्थानमा उक्लियो
रेलिगेसन क्षेत्रमा रहेको एभर्टनविरुद्ध शनिबार स्कट म्याकटोमिने र एन्थोनी मार्सियलले गोल गरेपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने संघारमा पुगेको...
Whatsapp
न्युजिल्यान्डको उत्कृष्ट पुनरागमन
खेल
Clock २६ चैत्र २०७९ | २ मिनेट पाठ
न्युजिल्यान्डको उत्कृष्ट पुनरागमन
लगातार दोस्रो खेलमा पनि टिम सेइफर्ट नायक बनेपछि न्युजिल्यान्डले शनिबार श्रीलंकामथि चार विकेटको रोमाञ्चक जित निकाल्दै तीन खेलको ट्वान्टी–२० शृंखला आफ्नो पक्षमा पारेको छ।
Whatsapp
‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’
खेल
Clock २५ चैत्र २०७९ | २ मिनेट पाठ
‘बेन्जिमा, मोडरिच रक्रुस रियालमै’
स्पेनिस क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले करिम बेन्जिमा, लुका मोडरिच रटोनी क्रुस आउँदो सिजनमा पनि रियालमा नै रहने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस