झण्डै १५ हप्ता अगाडि गत अक्टोबरपछिको सबैभन्दा कम सङ्क्रमित अहिले नै भएको तथ्याङ्कमा उल्लेख छ। अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकहरुमा पनि सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै गएको डब्लूएचओले ज...
हालैका महिनाहरुमा नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र समूहले नियमित अन्तरालमा आक्रमणको शृंखला नै चलाएका छन्। लुटेरा समूहले किसानले पालेका गाईवस्तु पनि लुट्ने गरेका छन्।
जो रुटको यादगार ब्याटिङप्रेरित इङ्ल्यान्डले भारतसँगको पहिलो टेस्टमा मंगलबार २ सय २४ रनको जित निकाल्दै तीन खेलको शृंखलामा सुखद सुरुआत गरेको छ। सयौं टेस्ट करियरमा रुटले दोहोरो शतक प्रहार गरेको पहिलो टेस...
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मङ्गलबारदेखि सुनुवाई सुरु हुँदैछ। सिनेटमा महाभियोग पारित भए सिनेटको सामान्य बहुमतले भावी दिन...
शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैलाई आह्वान गरेको छ। देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर देखिएको छ।
इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी दिएको बताइएको छ। यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा...
जोए रुट सयौं टेस्ट करियरमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेको दिन इङ्ल्यान्डले भारतविरुद्धको टेस्ट शृंखलाको पहिलो टेस्टमा शनिबार ५ सय ५५ रनको योगफल बनाएको छ।