बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन्। दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो।
२४औं ग्रान्ड स्लाम बराबरी गर्ने लक्ष्यमा असफल अमेरिकी स्टार सेरेना विलियम्सलाई बिहीबार नोभाक जोकोभिचले ऐतिहासकै महान् खेलाडीको रूपमा प्रशंसा गरेका छन्। अस्ट्रेलियन ओपनको सेमिफाइनलमा जापानका नाओमी ओसाक...
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा सुरुमा कटौती गरेका थिए। पछि सहयोग रकम रोकेका थिए। अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ...
जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि सुरु गरेको छ। जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ। जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको...
म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन्।
एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ। दुर्घटनामा आठ महिला मारिएका छन्। घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ।
भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन्। तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्र...