प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा...
मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ। गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो।
दुई टोलीबीच मार्च १७ मा चेल्सीको घरेलु मैदानमा दोस्रो लेगको खेल हुनेछ। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहे पनि डिएगो सिमोनीको टोलीले लिगका पछिल्ला ४ खेलमा मात्र १ जित हात पारेको छ। चेल्सीसँगको हारले स...
फेसबुकले संचार माध्यमका समाचार र अन्य सामग्री फेसबुकमा प्रकाशन भए त्यसको भुक्तानी नगर्ने बरु संचार माध्यमका सामग्री नै फेसबुकमा देखिन बन्द गर्ने धम्की दिएको थियो। अस्ट्रेलिया सरकारले संचार माध्यम र फे...
म्यान्मारमा सैनिक ‘कू’को विरोधमा भएको प्रदर्शनका क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। सैनिक शासकले गरेको यस दमनको संयुक्त राष्ट्रसंघको निन्दा गरेको छ।
२३ वर्षीया ओसाकाले सन् २०१८ र २०२० मा युएस ओपन र २०१९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। यस जितपछि ओसाका वरीयताको दोस्रो स्थानमा उक्लिएकी छिन्। ओसकाले सेमिफाइनलमा सेरेना विलियम्सलाई निराश बनाएकी...
म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ। म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई...
मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन्। साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ।