एएफपी एएफपी
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
अन्तर्राष्ट्रिय
Clock १८ फागुन २०७७ | १ मिनेट पाठ
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गरेका थिए। त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो।...
Whatsapp
नाभाल्नीलाई विष सेवन गराइएको समाचारबारे छानबिन गर्न आग्रह
अन्तर्राष्ट्रिय
Clock १८ फागुन २०७७ | १ मिनेट पाठ
नाभाल्नीलाई विष सेवन गराइएको समाचारबारे छानबिन गर्न आग्रह
नाभाल्नीलाई शनिबार मस्कोदेखि करिब २ सय किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो। उनलाई रूसी अदालतले २.५ वर्ष जेल सजाय तोकेको छ। विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने ध...
Whatsapp
अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने
अन्तर्राष्ट्रिय
Clock १७ फागुन २०७७ | २ मिनेट पाठ
अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने
अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ।
Whatsapp
चिनियाँ च्याम्पियन क्लब बन्द
खेल
Clock १७ फागुन २०७७ | १ मिनेट पाठ
चिनियाँ च्याम्पियन क्लब बन्द
चाइनिज सुपर लिग (सिएसएल) च्याम्पियन ज्याङ्सु एफसीले देशको फुटबल क्षेत्रमा देखा परेको आर्थिक समस्या देखाउँदै आइतबार क्लब बन्द गर्ने निर्णय गरेको छ। ज्याङ्सु तीन महिनाअघि मात्र पहिलो पटक सिएसएल च्याम्पि...
Whatsapp
बार्सिलोनाको सम्भावना जीवित
खेल
Clock १७ फागुन २०७७ | १ मिनेट पाठ
बार्सिलोनाको सम्भावना जीवित
लियोनल मेसी र ओसामाने डेम्बेलेको समान एक गोलप्रेरित बार्सिलोनाले शनिबार सेभियामाथि २–० को जितका साथ स्पेनिस ला लिगाको शीर्ष टोली एट्लेटिकोसँगको दूरी २ अंकमा झारेको छ।
Whatsapp
म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारीकाे मृत्यु
अन्तर्राष्ट्रिय
Clock १६ फागुन २०७७ | २ मिनेट पाठ
म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन प्रदर्शनकारीकाे मृत्यु
आइतबार बिहान समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए। सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो। स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई शहरमा आयोजित जुलु...
Whatsapp
टोकियो ओलम्पिक: आयोजक सकारात्मक
खेल
Clock १६ फागुन २०७७ | २ मिनेट पाठ
टोकियो ओलम्पिक: आयोजक सकारात्मक
मार्च ७ मा टोकियोमा लगाइएको स्वास्थ्य संकटकाल अन्त्यसँगै विदेशी खेलाडीले टोकियो प्रवेशको अनुमति पाउने बताइएको छ। मार्चमै जापानमा विश्वकप छनोटको खेलसमेत हुनेछ।
Whatsapp
नाइजेरियामा विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ जना रिहा
अन्तर्राष्ट्रिय
Clock १६ फागुन २०७७ | १ मिनेट पाठ
नाइजेरियामा विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ जना रिहा
पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन्।
Whatsapp
नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण
अन्तर्राष्ट्रिय
Clock १५ फागुन २०७७ | १ मिनेट पाठ
नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण
नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस