उतारचढावका बीच हाभार्ट्ज च्याम्पियन्स लिग सफलता चुम्दै सिजनको सुखद अन्त्य गर्न चाहन्थे। भयो पनि त्यस्तै। हाभार्ट्जको निर्णायक गोलमा चेल्सीले प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमाथि १–० को जित निकाल्द...
कोरोना भाइरसका कारण स्थगित यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी ३१ खेल संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर र अक्टोबरमा हुने भएका छन्।
‘हामीसँग सीमित आर्थिक स्रोत थियो र उत्कृष्ट खेलाडी भित्र्याउने बजेट थिएन। सीमित स्रोत र साधनका बावजुद टोलीले आफ्नो प्रयास जारी राखेको थियो’, सिटीको एकेडेमीका पूर्वम्यानेजर जेम कास्सेलले भने।
बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्नले औसबर्गमाथि ५–२ को जित हात पारेको थियो। लेवान्डोवस्कीले खेलको ९०औं मिनेटमा टोलीका लागि पाँचौँ गोल गरे। जुन सिजनको ४१औँ गोल थियो। यससँगै लेवान्डोवस्कीले एक...
सिजन ३० गोल गरेका अर्जेन्टिनाका लिजेन्ड मेसीले यसै वर्ष पिचिची अवार्ड पनि प्राप्त गरेका छन्। ला लिगामा सर्वाधिक गोलकर्ता भएका मेसीले करियरमा पिचिची उपाधि उचालेको यो आठौं पटक हो।
अमेरिकन युवा स्टार कोको गौफले शनिबार इमिलिया रोमाग्ना ओपनको फाइनलमा चीनकी वाङ कियाङलाई हराउँदै पार्मामा भएको डब्लुटिए प्रतिस्पर्धामा दोहोरो सफलता निकालेकी छिन्।