आगामी शुक्रबारबाट हुने युरोपका २०२० मा पोर्चुगल अनुभवी खेलाडी क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा नयाँ युवा खेलाडीसहित उपाधिरक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।
श्रीलंकाली राष्ट्रिय टोलीका क्रिकेटरले शनिबार आफ्नो बोर्डसँग नयाँ करार सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरे पनि इङ्ल्यान्ड भ्रमणमा भने सहभागी हुने बताएका छन्।
इक्वेडरविरुद्धको खेलमा स्टार फरवार्ड नेइमारले पेनाल्टीबाट गोल गर्दै टोलीलाई २–० को जित सुनिश्चित गर्दा ब्राजिलले दक्षिण अमेरिकाको विश्वकप छनोटमा शुक्रबार सानदार प्रदर्शन गरेको छ।
कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई कारण बनाउँदै दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले आइतबार कोपा अमेरिका स्थगित भएको घोषणा गरेको हो। दक्षिण अमेरिकाको फुटबल संघले कोरोना भाइरसको विषम परिस्थितिलाई म...