साबिकको विजेता पोर्चुगल युरो कपको उपाधि रक्षा गर्ने दोस्रो टोली बन्ने लक्ष्यमा छ। फर्नान्डो सान्तोसको टोलीले मंगलबार समूह ‘एफ’ मा हंगेरीविरुद्धको खेलसँगै आफ्नो उपाधिरक्षाको यात्रा सुरुआत गर्नेछ। सन् २...
डेनमार्कका गोलकिपर कास्पर स्माइकल र स्ट्राइकर मार्टिन ब्रेथवेटले मिडफिल्डर क्रिस्टियन एरिक्सनको उपचार जारी रहँदा आफूहरूलाई खेल्न बाध्य पारिएको र त्यसप्रति दुखी भएको बताएका छन्।
डिफेन्डर डेन्जेल डम्फ्रिजको निर्णायक गोल प्रेरणामा नेदरल्यान्ड्सले आइतबार राति युक्रेनमाथि ३–१ को रोमाञ्चक जित निकाल्दै युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।
युरो कप २०२० मा आइतबार तीन खेल हुँदै छन्। समूह ‘सी’ का दुई र समूह ‘डी’ का एक खेल। समूह ‘डी’ मा युक्रेनविरुद्धको खेलसँगै नेदरल्यान्ड्सले ७ वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गर्दैै छ। यता समूह ‘सी’...
नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा प्रवेशका लागि शुक्रबार राफाइल नाडालसँगको भिडन्तलाई सबैभन्दा ठूलो प्रतिद्वन्द्वीविरुद्धको ‘कठिन लडाइँ’ को रूपमा व्याख्या गरेका छन्।
कोपा अमेरिकाको मिति पाँच दिन बाँकी रहँदा आयोजक ब्राजिलको सर्वोच्च अदालतले आयोजना रोक्न परेको रिटमा ११ न्यायाधीशको पूर्ण इजलासले फैसला गर्ने निर्णय सुनाएको छ।