श्रीलंका क्रिकेट बोर्डले नयाँ सम्झौताअनुरूप २४ जना राष्ट्रिय खेलाडीको पारिश्रमिकमा ४० प्रतिशत कटौती गरेसँगै खेलाडीले त्यसलाई अस्वीकार गर्दै आइरहेका छन्। कप्तान परेराले ५० ओभरको खेल खेल्न बंगलादेश प्रस...
बर्नलीमाथि ३–० को जितका साथ लिभरपुलले च्याम्पियन्स लिग छनोटको सम्भावना प्रबल बनाएको दिन बुधबार एस्टन भिल्लालाई नतिजा सुम्पिएको टोटेनह्यामको भने युरोपा लिग छनोटसमेत संकटमा परेको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)का अध्यक्ष सौरभ गांगुलीले देश कोरोना भाइरसको महामारीमा संघर्ष गरिरहँदा स्थगित इन्डियन प्रिमियर लिग (आइपिएल) भारतमा हुन नसक्ने बताएका छन्।
आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा अग्रता जोगाउन नसकेको म्यानचेस्टर सिटीले भ्रमणकारी टोली चेल्सीलाई नतिजा सुम्पिँदा उपाधि पक्का गर्ने समीकरण पनि पछि धकेलिएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का प्रमुख सौरभ गांगुलीले महामारीको समयमा इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजना गर्ने निर्णयप्रति बचाउ गर्दै कुनै गल्ती नभएको बताएका छन्।