एएफपी एएफपी
विश्व एथ्लेटिक्स च्याम्पियनसिप: जापानी समर्थकले पाए अवसर
खेल
Clock २९ भदौ २०८२ | ३ मिनेट पाठ
विश्व एथ्लेटिक्स च्याम्पियनसिप: जापानी समर्थकले पाए अवसर
महामारीले ग्रस्त हुँदा टोकियो ओलम्पिक हेर्नबाट वञ्चित समर्थक चार वर्षपछि शनिबार सोही स्टेडियममा विश्व एथ्लेटिक्स च्याम्पियनसिप हेर्न उद्घाटनको दिन पुगेका छन्।
Whatsapp
भारत र पाकिस्तानबीच क्रिकेट: उक्साहटमा नलाग्न वासिमकाे सुझाव
खेल
Clock २९ भदौ २०८२ | २ मिनेट पाठ
भारत र पाकिस्तानबीच क्रिकेट: उक्साहटमा नलाग्न वासिमकाे सुझाव
पाकिस्तानी क्रिकेटर वासिम अक्रमले एसिया कपमा भारत र पाकिस्तानले बाहिरी कुरामा ध्यान नदिई खेलको आनन्द लिएर प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।
Whatsapp
इसाक विश्वकै उत्कृष्ट स्ट्राइकर: स्लट
खेल
Clock २८ भदौ २०८२ | ३ मिनेट पाठ
इसाक विश्वकै उत्कृष्ट स्ट्राइकर: स्लट
आर्ने स्लटले नयाँ अनुबन्धित एलेक्जान्डर इसाक सम्भवतः विश्वकै उत्कृष्ट स्ट्राइकर बन्न सक्ने प्रशंसा गर्दै रोकिएको प्रिसिजनमा बिस्तारै उनलाई लयमा ल्याउने बताएका छन्।
Whatsapp
चेल्सीसँगकाे नतिजाले दबाबमा पाेटर
खेल
Clock ०८ भदौ २०८२ | ५ मिनेट पाठ
चेल्सीसँगकाे नतिजाले दबाबमा पाेटर
उत्कृष्ट पुनरागमनसहित चेल्सीले वेस्ट ह्याम युनाइटेडमाथि फराकिलो जित निकाल्दै पूर्वप्रशिक्षक ग्राहम पोटरलाई इङ्लिस प्रिमियर लिगको दोस्रो खेलमा नै पूर्ण दबाबमा पुर्‍याएको छ।
Whatsapp
टोटेनहमको सुखद सुरुआत
खेल
Clock ०१ भदौ २०८२ | २ मिनेट पाठ
टोटेनहमको सुखद सुरुआत
टोटेनहमको प्रशिक्षकका रूपमा थोमस फ्रान्कले इङ्लिस प्रिमियर लिगमा आफ्नो पहिलो जित आत्मसात गर्ने क्रममा उनको टोलीले सानदार सुरुआत गरेको छ।
Whatsapp
उपाधि जित्ने लिभरपुलको महत्त्वाकांक्षा
खेल
Clock २५ साउन २०८२ | ३ मिनेट पाठ
उपाधि जित्ने लिभरपुलको महत्त्वाकांक्षा
लिभरपुलका प्रशिक्षक आर्ने स्लट सिजनको पहिलो खेलमै उपाधि जित्ने अवसर प्रतीक्षा गर्दै छन्, जहाँ प्रिमियर लिग च्याम्पियन उनको टोली केही नयाँ पनि देखिएको छ।
Whatsapp
मिडियाको आम्दानी सुकाउँदै एआई सर्च प्रणाली
प्रविधि
Clock २० साउन २०८२ | ४ मिनेट पाठ
मिडियाको आम्दानी सुकाउँदै एआई सर्च प्रणाली
च्याटजिपिटी जस्ता जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण परम्परागत अनलाइन सर्च ट्राफिकमा कटौती गरेको र समाचार साइटमा पाठकको आगमन घटेको पाइएको छ।
Whatsapp
रुसमा कम्तीमा ४५ जना सवार विमान दुर्घटना
अन्तर्राष्ट्रिय
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
रुसमा कम्तीमा ४५ जना सवार विमान दुर्घटना
रुसको सुदूर-पूर्वी अमुर क्षेत्रको एक दुर्गम स्थानमा करिब ४५ जना सवार एक यात्रुवाहक विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार, दुर्घटनामा कोही पनि जीवित रहेको तत्काल कुनै सङ्केत देखिएको...
Whatsapp
सुडानमा फर्किएको फुटबल
खेल
Clock ०८ साउन २०८२ | ४ मिनेट पाठ
सुडानमा फर्किएको फुटबल
युद्धको मोर्चाबाट सयौं किलोमिटर टाढा सुडानी सहर बर्बरमा रहेको एक साधारण स्टेडियममा फुटबल प्रशंसकहरू जोसले उफ्रिरहेको देखिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस