एएफपी एएफपी
भारतलाई फाइनलमा हराउने अफ्रिदीको दाबी
खेल
Clock ०९ असोज २०८२ | २ मिनेट पाठ
भारतलाई फाइनलमा हराउने अफ्रिदीको दाबी
तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले आफ्नो टोली पाकिस्तान एसिया कपको फाइनलमा पुग्ने र भारत नै प्रतिद्वन्द्वी भएमा यसपल्ट हराउने बताएका छन्।
Whatsapp
समस्यामा इमेरी
खेल
Clock ०८ असोज २०८२ | ३ मिनेट पाठ
समस्यामा इमेरी
उनई इमेरीले यस सिजनको युरोपा लिगबाट आफ्नो टोली एस्टन भिल्लालाई नयाँ ऊर्जा प्रदान गर्ने आशा गर्दा नटिङ्घम फरेस्टले पनि ३० वर्षपछि युरोपेली यात्राको थालनी गर्नेछ।
Whatsapp
भिल्लाको जितविहीन यात्रा जारी
खेल
Clock ०६ असोज २०८२ | २ मिनेट पाठ
भिल्लाको जितविहीन यात्रा जारी
अग्रता जोगाउन नसक्दा एस्टन भिल्लाले सन्डरल्यान्डसँग बराबरी खेल्दै इङ्लिस प्रिमियर लिगको यस सिजनमा जितविहीन यात्रालाई जारी राखेको छ।
Whatsapp
थकित लिभरपुलको पाँचौं जित
खेल
Clock ०५ असोज २०८२ | ३ मिनेट पाठ
थकित लिभरपुलको पाँचौं जित
लिभरपुलका प्रशिक्षक आर्ने स्लटले मर्सिसाइड डर्बीमा एभर्टनलाई हराउँदै इङ्लिस प्रिमियर लिगको उत्कृष्ट सुरुआत कायम राख्न मानसिक शक्तीले काम गरेको बताएका छन्।
Whatsapp
विश्व एथलेटिक्स च्याम्पियनसिप: न्युजिल्यान्डलाई ऐतिहासिक दुई स्वर्ण
खेल
Clock ०२ असोज २०८२ | ३ मिनेट पाठ
विश्व एथलेटिक्स च्याम्पियनसिप: न्युजिल्यान्डलाई ऐतिहासिक दुई स्वर्ण
टोकियोमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा दुई दिनमा दुई स्वर्ण पदक जित्दै न्युजिल्यान्डले आफ्नो देशका लागि एथलेटिक्समा गौरवपूर्ण इतिहास स्थापित गरेको छ।
Whatsapp
बेलग्रेडबाट सारियो अल्बानिया र सर्बियाबीचको खेल
खेल
Clock ०१ असोज २०८२ | २ मिनेट पाठ
बेलग्रेडबाट सारियो अल्बानिया र सर्बियाबीचको खेल
सुरक्षा चुनौती देखिएपछि विश्वकप फुटबल क्वालिफायरमा अर्को महिना हुने अल्बानिया र सर्बियाबीचको बेलग्रेडबाट सारिएको छ।
Whatsapp
किपिगन चौथोपल्ट च्याम्पियन
खेल
Clock ०१ असोज २०८२ | २ मिनेट पाठ
किपिगन चौथोपल्ट च्याम्पियन
विश्व च्याम्पियनसिपमा केन्याकी फेथ किपिगन चौथोपल्ट १५०० मिटर दौडमा च्याम्पियन भएसँगै एथलेटिक्समा एक उत्कृष्ट कीर्तिमानी धाविकाका रूपमा स्थापित भएकी छन्।
Whatsapp
मेलिसालाई करियरकै पहिलाे स्वर्ण
खेल
Clock ३० भदौ २०८२ | २ मिनेट पाठ
मेलिसालाई करियरकै पहिलाे स्वर्ण
उत्कृष्ट प्रदर्शन गर्दै मेलिसा जेफेरसन वुडनले पहिलोपल्ट विश्व एथलेटिक्स च्याम्पियनसिपमा महिला एक सय मिटर दौडमा स्वर्ण पदक जितेकी छन्।
Whatsapp
फरेस्टमा पोस्टेकोग्लुको खराब डेब्यु
खेल
Clock २९ भदौ २०८२ | २ मिनेट पाठ
फरेस्टमा पोस्टेकोग्लुको खराब डेब्यु
मार्टिन जुबिमेन्डीको दुई गोलमा आर्सनलले शनिबार नटिङ्घम फरेस्टलाई हराउँदै प्रशिक्षक एन्ज पोस्टेकोग्लुलाई हारबाट सुरुआत गर्न बाध्य बनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस