एएफपी एएफपी
आइपिएल: क्यामरुन सबैभन्दा महँगा विदेशी
खेल
Clock ०२ पौष २०८२ | २ मिनेट पाठ
आइपिएल: क्यामरुन सबैभन्दा महँगा विदेशी
अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रिन इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा सबैभन्दा महँगा विदेशी खेलाडी भएका छन्।
Whatsapp
युरोपियन क्लबलाई फिफाको राहत
खेल
Clock १८ मंसिर २०८२ | २ मिनेट पाठ
युरोपियन क्लबलाई फिफाको राहत
अफ्रिका कप अफ नेसन्समा सहभागी हुनुअघि अफ्रिकी स्टार खेलाडीले डिसेम्बर १५ सम्म थप एक हप्ताका लागि क्लबसँग बिताउन पाउने भएका छन्।
Whatsapp
टी ट्वान्टी शृंखलामा भारतको पुनरागमन
खेल
Clock १७ कार्तिक २०८२ | ३ मिनेट पाठ
टी ट्वान्टी शृंखलामा भारतको पुनरागमन
वासिङ्टन सुन्दरको इनिङ प्रेरित भारतले तेस्रो खेलमा आइतबार अस्ट्रेलियामाथि जित निकाल्दै पाँच खेलको शृंखलामा पुनरागमन गरेको छ।
Whatsapp
वेस्ट ह्याममा नुनोको पहिलो जित
खेल
Clock १७ कार्तिक २०८२ | २ मिनेट पाठ
वेस्ट ह्याममा नुनोको पहिलो जित
इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि जित निकालेपछि वेस्ट ह्यामका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले क्लबका लागि पहिलो सफलताको स्वाद पाएका छन्।
Whatsapp
ब्राजिलमाथि जापानको उत्कृष्ट पुनरागमन
खेल
Clock २९ असोज २०८२ | ३ मिनेट पाठ
ब्राजिलमाथि जापानको उत्कृष्ट पुनरागमन
जापानी प्रशिक्षक हजिमे मोरियासुले मैत्रीपूर्ण खेलमा मंगलबार ब्राजिलमाथि ३-२ को जितमा खेलाडीलाई खुसी मनाउन आग्रह गरे पनि आगामी वर्षको विश्वकपमा क्षति बेहोर्न सक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन्।
Whatsapp
अपराजित फ्रान्स विश्वकप नजिक
खेल
Clock २६ असोज २०८२ | ३ मिनेट पाठ
अपराजित फ्रान्स विश्वकप नजिक
चार पटक विश्व च्याम्पियन जर्मनीले विश्वकप छनोटको खेलमा १० खेलाडीमा सीमित लक्जम्बर्गमाथि सहजै जित निकालेको दिन किलियन एमबाप्पेको फ्रान्सले पनि सफलता प्राप्त गरेको छ।
Whatsapp
न्युक्यासलका प्रशिक्षकमा जितको प्रतीक्षा बढ्यो
खेल
Clock २० असोज २०८२ | ३ मिनेट पाठ
न्युक्यासलका प्रशिक्षकमा जितको प्रतीक्षा बढ्यो
न्युक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टमाथि २–० को जित निकाल्दा प्रशिक्षक एन्ज पोस्टेकोग्लुको जितको प्रतीक्षा बढाएको छ।
Whatsapp
नौ महिनामै बाहिरिए पोटर, भित्रिए नुनो
खेल
Clock १२ असोज २०८२ | २ मिनेट पाठ
नौ महिनामै बाहिरिए पोटर, भित्रिए नुनो
प्रशिक्षक ग्राहम पोटरलाई कार्यकालको ९ महिनामै जिम्मेवारी मुक्त गरेको वेस्ट ह्यामले उनको स्थानमा नटिङ्घम फरेस्टका पूर्वप्रशिक्षक नुनो इस्पिरिटो सान्टोलाई भित्राएको छ।
Whatsapp
पराजित भए तीन ठूला क्लब
खेल
Clock १२ असोज २०८२ | ३ मिनेट पाठ
पराजित भए तीन ठूला क्लब
ब्रुनो फर्नान्डेजले पेनाल्टी खेर फालेको खेलमा शनिबार ब्रेन्टफोर्डसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन अमोरिम दबाबमा परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस