न्युजिल्यान्डमाथि सोमबार ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई टेस्टको शृंखला १–० ले जितेपछि भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले आफ्नो टोलीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।
एसी मिलानबाट उनको यो पहिलो सिजन मात्र हो, तर छोटो समयको अन्तरालमै जुनियर मेसियासले आफूलाई एमेच्योर फुटबलरबाट च्याम्पियन्स लिग खेल्ने खेलाडीको उचाइमा पुर्याइसकेका छन्।
सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो।
युनाइटेडले ओले गनर सोल्सजायरलाई बर्खास्त गरेपछि जर्मन प्रशिक्षक राल्फलाई यस सिजनसम्मका लागि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। उनकै प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा शुक्रबार आर्सनलमाथ...
गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन्।
जनवरीबाट मेलबर्नमा सुरु हुने वर्षको पहिलो ग्रान्ड स्लाममा ३४ वर्षे विश्व नम्बर एक जोकोभिच कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने लक्ष्यमा छन्। तर जोकोभिचले अहिलेसम्म कोभिड १९ विरुद्ध भ्याक्सिन लगाएको वा...
नवौं मिनेटमा नै १० खेलाडीमा सीमित भएको न्यु क्यासलले दोस्रो हाफमा अग्रता लिए पनि जोगाउन नसक्दा सिजनको पहिलो जित निकाल्ने लक्ष्यमा ठेस लागेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले ६१...