एएफपी एएफपी
तालिबानले माग्यो युरोपेली संघसँग सहयोग
अन्तर्राष्ट्रिय
Clock १३ मंसिर २०७८ | १ मिनेट पाठ
तालिबानले माग्यो युरोपेली संघसँग सहयोग
युरोपेली संघका अधिकारीहरूसँगको सप्ताहन्तमा भएको वार्ताको क्रममा तालिबानले अफगानिस्तानको हवाईअड्डाहरु चलाउनका लागि मद्दत मागेको छ।
Whatsapp
जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १३ मंसिर २०७८ | २ मिनेट पाठ
जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी
जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ। सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिए।
Whatsapp
यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकाका राष्ट्रपतिको आह्वान
अन्तर्राष्ट्रिय
Clock १३ मंसिर २०७८ | २ मिनेट पाठ
यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकाका राष्ट्रपतिको आह्वान
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन्।
Whatsapp
बेन्जेमालाई कारावास सजाय
खेल
Clock ०९ मंसिर २०७८ | १ मिनेट पाठ
बेन्जेमालाई कारावास सजाय
२०१५ मा फ्रान्सेली टिमका पूर्वसहयात्री भ्यालबुएनालाई ब्ल्याकमेल गरेको अभियोगमा बेन्जेमासहित पाँच जनामाथि अनुसन्धान भइरहेको थियो।
Whatsapp
च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा
खेल
Clock ०९ मंसिर २०७८ | ४ मिनेट पाठ
च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा
भिल्लारियलविरुद्ध गोल गर्दै रोनाल्डोले आफ्नो खेल करियरमा ७ सय ९९ गोल पूरा गरेका छन्। उनले च्याम्पियन्स लिगमा १ सय ४० गोल गरेका छन्।
Whatsapp
अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०७८ | १ मिनेट पाठ
अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते
अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।
Whatsapp
सोल्सजायर बर्खास्त
खेल
Clock ०६ मंसिर २०७८ | २ मिनेट पाठ
सोल्सजायर बर्खास्त
शनिबार वाटफोर्डसँग उसैको मैदानमा ४–१ को लज्जास्पद हार बेहोरेपछि युनाइटेडको बोर्डले नर्वेली प्रशिक्षक सोल्सजायरसँगको सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो।
Whatsapp
कतार विश्वकप–२०२२: इटाली सीधै छनोट हुन असफल
खेल
Clock ०१ मंसिर २०७८ | २ मिनेट पाठ
कतार विश्वकप–२०२२: इटाली सीधै छनोट हुन असफल
युराेपबाट किता र विश्वकपमा स्विट्जरल्यान्डसँगै जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेनर सर्बियाले स्थान बनाइसकेका छन्।
Whatsapp
अप्ठ्यारोमा रोनाल्डोको विश्वकप यात्रा
खेल
Clock ३० कार्तिक २०७८ | २ मिनेट पाठ
अप्ठ्यारोमा रोनाल्डोको विश्वकप यात्रा
उनी विश्वकपमा पाँचौं पटक सहभागिताको कोसेढुंगा पार गर्ने अभियानमा थिए। खेलको दोस्रो मिनेटमा नै गोलका बावजुद अग्रता जोगाउन नसक्दा पोर्चुगलले सीधै विश्वकपमा स्थान बनाउने अवसर गुमाएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस