एएफपी एएफपी
राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने
अन्तर्राष्ट्रिय
Clock २७ कार्तिक २०७८ | १ मिनेट पाठ
राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने
फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने भएकी छिन्। बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा...
Whatsapp
रिजवान आइसियुबाट सिधै खेल मैदानमा
खेल
Clock २७ कार्तिक २०७८ | १ मिनेट पाठ
रिजवान आइसियुबाट सिधै खेल मैदानमा
पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान बिहीबार आइसिसी ट्वान्टी–२०विश्वकप क्रिकेटअन्तर्गत अस्ट्रेलियाविरुद्धको सेमिफाइनलअघि छातीमा गम्भीर संक्रमण देखिएपछि दुई दिन अस्पताल भर्ना भएको खुलासा भएको छ।
Whatsapp
चिलिनी चोटले विश्वकप छनोटबाट बाहिर
खेल
Clock २५ कार्तिक २०७८ | २ मिनेट पाठ
चिलिनी चोटले विश्वकप छनोटबाट बाहिर
इटालीका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले चोटका कारण आगामी विश्वकप छनोटअन्तर्गत स्विट्जरल्यान्ड र नर्दन आयरल्यान्डसँगको महŒवपूर्ण खेल गुमाउने भएका छन्।
Whatsapp
अस्ट्रेलियालाई साहिनको गति डर
खेल
Clock २५ कार्तिक २०७८ | २ मिनेट पाठ
अस्ट्रेलियालाई साहिनको गति डर
अस्ट्रेलियाका कप्तान एरोन फिन्चले बिहीबार आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको सामना गर्दा साहिन शाह अफ्रिदीको गतिमा टोलीले गर्ने प्रदर्शनले आफ्नो फाइनल यात्रा तय गर्ने बताए।
Whatsapp
ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने
खेल
Clock २४ कार्तिक २०७८ | १ मिनेट पाठ
ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने
दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।
Whatsapp
उचाइमा बार्सिलोनाको महिला टोली
खेल
Clock २४ कार्तिक २०७८ | ३ मिनेट पाठ
उचाइमा बार्सिलोनाको महिला टोली
बार्सिलोनामा पुरुष टोलीको दबदबा रहेका कारण त्यहाँ कसरी महिला टोलीको उदय हुन्छ भन्ने दुबिधा थियो तर महिला टोलीले एकपछि अर्को सफलता हात पार्दै आफूलाई प्रमाणित गर्दै गयो।बार्सिलोनाको महिला टोलीले गत सिजन...
Whatsapp
वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध
खेल
Clock २३ कार्तिक २०७८ | ३ मिनेट पाठ
वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध
खेलको चौथो मिनेटमा नै लिभरपुलका गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलबाट वेस्ट ह्यामले अग्रता लिएको थियो। पाब्लो फोर्नाल्सको कर्नर बचाउने एलिसनको प्रयासले सीधै पोस्टको दिशा लिएको थियो।
Whatsapp
बीस महिनापछि अमेरिकी सीमा खुला हुँदै
अन्तर्राष्ट्रिय
Clock २२ कार्तिक २०७८ | १ मिनेट पाठ
बीस महिनापछि अमेरिकी सीमा खुला हुँदै
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए। ब्रिटेन र युरोपेली संघका देशहरुसहित ३० भन्दा बढी देशहरु अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक...
Whatsapp
जोकोभिचद्वारा साम्प्रासको कीर्तिमान भंग
खेल
Clock २२ कार्तिक २०७८ | २ मिनेट पाठ
जोकोभिचद्वारा साम्प्रासको कीर्तिमान भंग
यस वर्षका ग्रान्ड स्लाम क्लिन स्विप गर्नबाट चुकेका नोभाक जोकोभिच शनिबार सातौं पटक विश्व नम्बर एक रहेर सिजनको अन्त्य गरेपछि केही सान्त्वना मिलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस