प्रिमियर लिगमा शनिबारकै अर्को खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा स्तब्ध बनायो। २–० को नतिजा निकाल्दै सिटी शीर्ष स्थानको चेल्सीसँगको दूरी घटाउन सफल भएको हो।
घरेलु टोलीलाई दबाब दिएर खेल सुरु गरेको युनाइटेडका लागि रोनाल्डोले ३९औं मिनेटमा गोल गरेका थिए। ब्रुनो फर्नान्डेजको पासमा उनले आकर्षक गोल गरे। त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलको ६४औं मिनेटमा एडिन्सन क...
जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।
पछिल्लो चार वर्ष लगातार जित निकाल्दै कीर्तिमान बनाएको सिटीको यात्रालाई पूर्णविराम लगाएको वेस्ट ह्यामले पेनाल्टीमा ५–३ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो।
अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि पत्रकारहरू विरुद्ध ३० भन्दा बढी हिंसात्मक घटनाहरू दर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले पत्रकार संघलाई उद्धृत गर्दै जानकारी दिएको छ।
चेल्सी र साउथह्याम्पटनबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटतर्फको प्रतिस्पर्धाबाट चेल्सी ४–३ ले विजयी भएको हो। चेल्सीलाई अघिल्लो चरणमा पुर्याउने क्रममा गोलकिपर केपा अ...