हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ। यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताएका हुन्।
क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीमाथि १–० को संघर्षपूर्ण जितपछि उसका प्रशिक्षक राल्फ राग्निकले आफ्ना खेलाडीको प्रदर्शनबारे प्रश्न उठाएका छन्।
क्रिकेट अस्ट्रेलियाले भने टिभी अम्पायरले आफ्नो जिम्मेवारी पूरा नगरेको प्रतिक्रिया दिएको छ। रोबिन्सनले वार्नरलगत्तै क्यामरुन ग्रिनगालाई बोल्ड गर्दै पवेलियनको बाटो देखाउँदा इङ्ल्यान्डले खेलमा फर्कने संक...
एट्लेटिको मड्रिडले पोर्तोको घरेलु मैदानमा ३–१ को जित निकाल्दै च्याम्पियन्स लिगमा अन्तिम १६ को यात्रा तय गर्दा लिभरपुल र आयाक्सले समूहचरणका सबै खेलमा स्पष्ट जित निकाल्दै कीर्तिमान बनाएका छन्।
स्पिनर साजिद खानले १२ विकेट लिएको दोस्रो टेस्टमा पाकिस्तानले बुधबार घरेलु टोली बंगलादेशमाथि एक इनिङ र आठ रनको जित निकाल्दै दुई खेलको शृंखला क्लिन स्विप गरेको छ।