अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स संक्रमितको संख्या ७ सय भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ।
स्पेन लगातार चार जितसहित २०२२ को नेसन्स लिगमा छनोट भएको थियो। स्पेनलाई सुरुआती अग्रता दिलाएका अल्भारो मोराटोले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न चुक्दा पोर्चुगलसँग अंक बाँड्नु परेको प्रतिक्रिया दिए। ‘...
राफाइल नाडाल शुक्रबार फ्रेन्च ओपनको फाइनलमा स्थान पक्का गर्दै आफ्नो ३६औं जन्मदिन सुखद पार्न चाहन्छन्। नाडाल स्वयम्ले यस पटकको फ्रेन्च ओपन आफ्ना लागि अन्तिम ग्रान्ड स्लाम हुन सक्ने संकेत गरिसकेका छन् ।
२९ वर्षीय पोग्बाको बसाइ अन्त्य हुने बुधबार इङ्लिस प्रिमियर लिगले जनाएको हो। युनाइटेडबाट फुकुवा हुनासाथ पोग्बाले क्लब छोड्ने पुष्टि गरेको हो। ‘युनाइटेडले सम्झौता सकिएसँगै जुनको अन्त्यमा पोग्बाले क्लब छ...
इरानको राजधानी तेहरानमा एक भवन भत्कँँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ। साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बत...
करिब एक लाख ४ हजार दर्शकले भरिएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा त्यो सफलतासँगै पांड्याले भारतीय क्रिकेटको नेतृत्वमा पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। क्रिकेट पण्डितहरूले गुजरातका खेलाड...
नाडालले भने आफ्ना काका तथा पूर्वप्रशिक्षक टोनी नाडालको प्रशिक्षणमा रहेका २१ वर्षे फेलिक्स औगर अलियास्मीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए। ‘मलाई मेरो अवस्था बारेमा थाहा छ र मैले यसलाई स...