एएफपी एएफपी
अस्ट्रेलिया विश्वकप छनोट नजिक
खेल
Clock २६ जेष्ठ २०७९ | १ मिनेट पाठ
अस्ट्रेलिया विश्वकप छनोट नजिक
अस्ट्रेलियाले कतार विश्वकपमा स्थान बनाउन अब सोमबार इन्टरकन्टिनेन्टल प्लेअफमा पेरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
Whatsapp
चोटले कप्तान राहुल टोलीबाट बाहिर
खेल
Clock २६ जेष्ठ २०७९ | २ मिनेट पाठ
चोटले कप्तान राहुल टोलीबाट बाहिर
भारतीय ओपनर केएल राहुल चोटका कारण दक्षिण अफ्रिकासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि टोलीबाट बाहिरिएका छन्।
Whatsapp
केनले इङ्ल्यान्डलाई जोगाए
खेल
Clock २६ जेष्ठ २०७९ | ३ मिनेट पाठ
केनले इङ्ल्यान्डलाई जोगाए
हंगेरीलाई २–१ ले निराश पार्दै इटालीले युइएफए नेसन्स लिगमा पहिलोे जित निकाल्यो। इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेलेग्रिनीले समान एक गोल गरे।
Whatsapp
मोडरिच थप एक वर्ष रियालमै
खेल
Clock २६ जेष्ठ २०७९ | १ मिनेट पाठ
मोडरिच थप एक वर्ष रियालमै
क्रोएसियाका मिडफिल्डर लुका मोडरिचले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता थप एक वर्ष लम्ब्याएका छन्।
Whatsapp
बालकले गोली भरिएको बन्दुक खेलाउँदा बुबाको निधन
अन्तर्राष्ट्रिय
Clock २४ जेष्ठ २०७९ | १ मिनेट पाठ
बालकले गोली भरिएको बन्दुक खेलाउँदा बुबाको निधन
फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ।
Whatsapp
बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै
अन्तर्राष्ट्रिय
Clock २३ जेष्ठ २०७९ | १ मिनेट पाठ
बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीमा विश्वासको मत लिँदै
हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो।
Whatsapp
रुटको अविजित शतकमा इङ्ल्यान्ड विजयी
खेल
Clock २३ जेष्ठ २०७९ | २ मिनेट पाठ
रुटको अविजित शतकमा इङ्ल्यान्ड विजयी
लर्ड्समा जितसँगै इङ्ल्यान्डको पहिलो पटक कप्तानी गरेका बेन स्टोक्सले पनि सुखद सुरुआत गर्ने अवसर पाएका छन्।
Whatsapp
स्वायटेकलाई फ्रेन्च ओपन उपाधि
खेल
Clock २३ जेष्ठ २०७९ | २ मिनेट पाठ
स्वायटेकलाई फ्रेन्च ओपन उपाधि
स्वायटेकले भेनस विलियम्सको नाममा रहेको लगातार ३५ खेलको अपराजित यात्रासँग बराबरी गरेकी छिन्। विलियम्सले सन् २००० मा लगातार ३५ खेलमा अपराजित रहँदै कीर्तिमान रचेकी थिइन्।
Whatsapp
उपाधि जिते नाडाल सबैभन्दा पाका बन्ने
खेल
Clock २२ जेष्ठ २०७९ | २ मिनेट पाठ
उपाधि जिते नाडाल सबैभन्दा पाका बन्ने
कास्पर रुडलाई हराउँदै फ्रेन्च ओपनको उपाधि जितेमा राफाइल नाडाल प्रतियोगिताको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी बन्नेछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस