ऋषिकेश दाहाल ऋषिकेश दाहाल
त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु
समाज
Clock ०४ भदौ २०७१ | १ मिनेट पाठ
त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु
धादिङ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु नजिकै हिलटपमोड बाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना भाइते भएका छन्। बुधबार राती ११ बजेतिर काठमाडौंबाट व...
Whatsapp
खोलामा बेपत्ता बालक नभेटिएपछि काजकिरिया
समाज
Clock ०४ भदौ २०७१ | १ मिनेट पाठ
खोलामा बेपत्ता बालक नभेटिएपछि काजकिरिया
खोटाङ– खोटाङको रावा खोलामा बेपत्ता भएका बालक फेला नपरेपछि आफन्तले काजकिरिया गरेका छन्। पौडी खेल्नेक्रममा खोलामा बेपत्ता बनेको तीन हप्तासम्म पनि नभेटिएपछि उत्तरी गाविस खार्पा–९ का १४ वर्षीय बालक धनबहाद...
Whatsapp
वीरगन्ज नाका पनि 'हेल्थ डेस्क'को स्थापना
समाज
Clock ०४ भदौ २०७१ | २ मिनेट पाठ
वीरगन्ज नाका पनि 'हेल्थ डेस्क'को स्थापना
वीरगन्ज- दक्षिण अफ्रिकाबाट फैलिएको महामारी इबोला भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन पर्सामा पनि विशेष सतर्कता अपनाइएको छ।वीरगन्ज नाका हुँदै आउने पर्यटकसँगै इबोला भाइरसको सङ्क्रमण भित्रिन सक्ने सम्भावनाल...
Whatsapp
मान्छे मार्ने बाघ नियन्त्रणमा
समाज
Clock ०४ भदौ २०७१ | १ मिनेट पाठ
मान्छे मार्ने बाघ नियन्त्रणमा
चितवन - चितवन राष्ट्रिय निकुञ्जको टोलीले मान्छेको ज्यान लिने बाघलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान साढे छ बजे सो बाघले निकुञ्ज मुख्यालय कसरा नजिक हरिशचन्द्र बोटेको ज्यान लिएको थियो।उनी कसरामा रहेक...
Whatsapp
छब्बीस सभासद् मनोनयनका लागि छलफल जारी : मन्त्री रिजाल
राजनीति
Clock ०४ भदौ २०७१ | १ मिनेट पाठ
छब्बीस सभासद् मनोनयनका लागि छलफल जारी : मन्त्री रिजाल
विराटनगर- सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानसभामा मनोनित हुन बाँकी २६ सभासद्को टुङ्गो लगाउन सरकारले दलहरूसँग छलफल गरिरहेको बताएका छन्।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन...
Whatsapp
सहरी सौन्दर्य बढाउन सरकार क्रियाशील
समाज
Clock ०४ भदौ २०७१ | १ मिनेट पाठ
सहरी सौन्दर्य बढाउन सरकार क्रियाशील
 काठमाडौँ- आगामी मङ्सिर १० र ११ गते यहाँ आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन तयारीको सिलसिलामा सहरी सौन्दर्य र हरियाली कायम गर्न सरसफाइ तथा नगर सजावट समिति...
Whatsapp
पत्नीको हत्यापछि आत्महत्या
अन्य
Clock ०३ भदौ २०७१ | १ मिनेट पाठ
पत्नीको हत्यापछि आत्महत्या
धनगढी- धनगढी नगरपलिका वडा नं १ पशुपति टोलका एक व्यक्तिले पत्नीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन्। अठ्तीस वर्षीय राकेश चौधरीलेे आफ्नै घरको कोठमा ३५ वर्षीया पत्नी रति चौधरीको बञ्चरो प्रहार गरी हत...
Whatsapp
काँग्रेस पदाधिकारी बैठक सुरु
राजनीति
Clock ०३ भदौ २०७१ | १ मिनेट पाठ
काँग्रेस पदाधिकारी बैठक सुरु
काठमाडौँ - नेपाली काँग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। समसामयिक राजनीति र संविधान निर्माणबारे पार्टीका तर्फबाट प्रस्तुत गरिने अडानलगायतका विषयका छलफल गर्न बैठक बसेको...
Whatsapp
यातायात सुचारु गर्न वैकल्पिक मार्ग बनाउन सुरु
समाज
Clock ०३ भदौ २०७१ | २ मिनेट पाठ
यातायात सुचारु गर्न वैकल्पिक मार्ग बनाउन सुरु
बर्दिवास- पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषा जिल्लाको सिमानामा पर्ने रातुनदीको पुल भास्सिएर अवरुद्ध भएको सडकखण्डमा यातायात सुचारु गर्न वैकल्पिक मार्ग बनाउने कार्य सुरु भएको छ। लगातारको वर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस