देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘घन्टी लहर’ चलिरहेको बेला राजनीतिक वृत्तमा एउटा भनाइ निकै चर्चित थियो – ‘घन्टीको हावाले देशभरि सिट जिते पनि एउटा सिट सुरक्षित छ भने त्यो हो - भक्तपुर १।’
दुई वर्षअघि काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको चखुँचामार्ग खहरेमा डोजर चलाएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो। तर स्थानीयका अनुसार अवस्था उस्तै छ। वर्षा याममा भेल घरदैलोमा पुग्ने त्रास छ भन...
विगतमा असार १५ आउनु भनेको गाउँका किसानका लागि उत्सवभन्दा कम हुन्नथ्यो। रातभरिको पानीले भिजेको खेतमा लाठेको कोदाली रोपारका भाका र बालबालिकाको छपछपीले असार रौनकमय हुन्थ्यो। यी सबै दृश्य ग्रामीण जीवनशैली...
मंसिर पहिलो साता गुलरिया–८, बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेडमा पुग्दा घाम अस्ताउँदै थियो। तर कारखानाभित्र काम गर्दै गरेकी स्थानीय पुनम चौधरीका आँखा भने पूर्णिमाको चन्द्रमाजस्तै चम्कँदै थिए।
भाइका लागि भनेर रोपेका मखमली आँगनको डिलभरि फुलेका छन्। तर भाई उड्दै छ। ‘तेल धारा लगाएर काललाई बरु रोक्न सकिन्थ्यो होला, गरिबीका कारण घर छाडेर जाँदै गरेको भाइलाई रोक्न सकिएन!
बाटुलीलाई त ‘मरिसकेको भाइ’ फर्कने आशा छ भने सोही गाउँकी नम्रता कार्कीलाई विदेश गएको भाइ फर्कने आशा किन नहोस् । उनले पनि खाडी मुलुक कतार गएको आफ्नो भाइ फर्कने आशमा मखमली रोप्न छाडेकी छैनन् ।