उपेन्द्र लामिछाने उपेन्द्र लामिछाने
मैले नचाखेको स्वाद
समाज
Clock २९ भदौ २०८१ | ४ मिनेट पाठ
मैले नचाखेको स्वाद
खानेकुरामा मलाई मासुको परिकार निकै मन पर्छ, तर ‘बफ’ मैले कहिल्यै खाएको थिइनँ। बफ मन नपरे पनि नेवारी खाजा भने मेरो फेबरेट।
Whatsapp
बंगाल, बालेन र बाछिटा
कला/साहित्य
Clock २६ साउन २०८१ | ६ मिनेट पाठ
बंगाल, बालेन र बाछिटा
बंगालको खाडीबाट उडेर आएको बादल हिमालमा ठोकिएपछि नेपालमा मनसुन सुरु हुन्छ।
Whatsapp
व्यासपीठमा जमेका नेपाली छोरी
कला/साहित्य
Clock १९ साउन २०८१ | ७ मिनेट पाठ
व्यासपीठमा जमेका नेपाली छोरी
पुराण, प्रवचन या अन्य कुनै कथाको कुरा आउनेबित्तिकै धेरैले वाचनकर्ताका रूपमा पुरुष पण्डितलाई सम्झन्छन्, तर पछिल्लो समय राजधानीमा भने ‘व्यासासनमा रमेका विदुषीहरू’ को चर्चा चल्दै छ।
Whatsapp
भाइ प्रधानमन्त्री भएको समाचार वाचन गर्ने रहर
कला/साहित्य
Clock ३० असार २०८१ | ४ मिनेट पाठ
भाइ प्रधानमन्त्री भएको समाचार वाचन गर्ने रहर
चर्चित रेडियो प्रस्तोता हरिशरण लामिछाने र उपप्रधानमन्त्री रवि लामिछाने सहोदर दाजुभाइ हुन्। संयोगले यी दुवै दाजुभाइ शुक्रबार ‘सिंहदरबार’ बाट एकै दिन बाहिरिएका छन्।
Whatsapp
युट्युबर ध्रुव राठी : मोदी सत्ताका एक्ला प्रतिपक्षी !
राजनीति
Clock २२ वैशाख २०८१ | ७ मिनेट पाठ
युट्युबर ध्रुव राठी : मोदी सत्ताका एक्ला प्रतिपक्षी !
भारतमा जारी लोकसभा चुनावको तेस्रो चरणअन्तर्गत मंगलबार गुजरातमा मतदान हुँदै छ। यसबेला भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता एवं प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसक बडोदराका गणेशभाइ नेपाल भ्रमणमा छ...
Whatsapp
जीवन रङ पोत्ने क्यान्सर विजेताको दुर्लभ होली
स्वास्थ्य
Clock १२ चैत्र २०८० | ३ मिनेट पाठ
जीवन रङ पोत्ने क्यान्सर विजेताको दुर्लभ होली
अब क्यान्सर लागेकाहरू आत्तिँदैनन्, बरु नियमित उपचार गराएर रोगलाई जित्छन् अनि जीवनको उत्सव मनाउँछन्।
Whatsapp
अब ‘खाडीमा भेटौंला’ होइन, ‘सहसचिव बनौंला’ !
समाज
Clock ०८ चैत्र २०८० | ४ मिनेट पाठ
अब ‘खाडीमा भेटौंला’ होइन, ‘सहसचिव बनौंला’ !
भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले २०७९ चैत पहिलो साता आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो।
Whatsapp
दृष्टिविहीनलाई सडकमा गाउनसमेत दिँदैनन् र्‍यापर मेयर बालेन
समाज
Clock २४ माघ २०८० | २ मिनेट पाठ
दृष्टिविहीनलाई सडकमा गाउनसमेत दिँदैनन् र्‍यापर मेयर बालेन
काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई गीत गाएर बस्न नदिएपछि उनीहरू विरोधमा उत्रिएका छन्।
Whatsapp
श्री गुमेको महल अर्थात् श्रीमहल
समाज
Clock १९ माघ २०८० | २ मिनेट पाठ
श्री गुमेको महल अर्थात् श्रीमहल
राणा प्रधानमन्त्री चन्द्रशमशेरले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहल भूत महल जस्ताे देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस