रासस रासस
राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख
राजनीति
Clock २२ साउन २०८२ | १ मिनेट पाठ
राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख
उपसभामुख इन्दिरा रानामगरले राज्यका सबै संरचनामा लैङ्गिक अल्पसङ्ख्यकको सहभागिता हुनुपर्ने बताएकी छन्।
Whatsapp
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना पनि बेपत्ता
समाज
Clock २२ साउन २०८२ | १ मिनेट पाठ
उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना पनि बेपत्ता
भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन्।
Whatsapp
रोग निको पार्ने हिटीहरू आफैँ ‘बिरामी’
धर्म/संस्कृति
Clock २२ साउन २०८२ | ७ मिनेट पाठ
रोग निको पार्ने हिटीहरू आफैँ ‘बिरामी’
भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि (स्वाःस्वाः) अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ।
Whatsapp
नेपालमा ५१ वर्षपछि फेरी देखियो अतिदुर्लभ पुतली
समाज
Clock २१ साउन २०८२ | १ मिनेट पाठ
नेपालमा ५१ वर्षपछि फेरी देखियो अतिदुर्लभ पुतली
यही साउन २० गते दिउँसो १२ः३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेट अगाडि रहेको वन क्षेत्रमा नेपालका लागि अतिदुर्लभ मानिएको पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अर्थात् जिनास्पा टोडरा अभिलेख गरिएको पोखरा...
Whatsapp
बीउ अपुगले धान रोपाइँ प्रभावित
समाज
Clock २१ साउन २०८२ | २ मिनेट पाठ
बीउ अपुगले धान रोपाइँ प्रभावित
लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ। सिङ्गो मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो।
Whatsapp
तनहुँ खण्डमा दुर्घटनाको पाँच ‘हटस्पट’ खोजिँदै
समाज
Clock २१ साउन २०८२ | २ मिनेट पाठ
तनहुँ खण्डमा दुर्घटनाको पाँच ‘हटस्पट’ खोजिँदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा दुर्घटना सङ्ख्याका आधारमा पाँच प्रमुख जोखिमयुक्त स्थानको पहिचान गरिने भएको छ।
Whatsapp
कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’
समाज
Clock २० साउन २०८२ | ५ मिनेट पाठ
कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’
यस वर्ष साउन महिनाको तेस्रो हप्ताको सुरूवातसम्म देशका धेरैजसो भू-भागमा खडेरीजस्तो अवस्था सिर्जना भयो। लामो समयसम्म पानी नपर्दा किसानहरू चिन्तित थिए।
Whatsapp
पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ
अर्थ
Clock १९ साउन २०८२ | १ मिनेट पाठ
पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ
पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन्।
Whatsapp
सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म
समाज
Clock १८ साउन २०८२ | १२ मिनेट पाठ
सशस्त्र प्रहरी : जीवन बचाउने मिसनदेखि सीमा रक्षासम्म
दशतले प्लाजाको पाँच तलाबाट आगो सल्किन थाल्यो। बिस्तारै धुवाँको मुस्लो बढ्दै गयो। आगोको लप्का माथिल्लो तलातिर सर्न थाल्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस