अथर्व वेद, शिवपुराण, गरुडपुराण, विष्णुपुराण, श्रीमद्भागवत महापुराणलगायत शास्त्रमा कुशको उल्लेख पाइन्छ। यस दिन राखिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ।
वैदिक मान्यताअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ। जनैका शिखाहरूमध्ये ए...
देवी शक्तिको रूपमा होस् या नारी शक्तिको रूपमा या मातृशक्ति, सृष्टिकी जननीका रूपमा नारी सधैं अग्रस्थानमा छन्। तैपनि हामीले नारीलाई सधैं त्यो दर्जा, त्यो सम्मान दिन सकेका छैनौं।
तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नप...
नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ।