सनातन हिन्दु धर्ममा सौर्यमास र चान्द्रमास गरी अनेकौं धार्मिक तथा सांस्कृतिक पर्वहरू पर्दछन्। सनातनको अर्थ हुन्छ शाश्वत् वा कहिल्यै नाश नहुने वा सधैं रहिरहने।
शास्त्रमा नवग्रहमध्ये सूर्य, चन्द्र र बृहस्पति ग्रहलाई महŒवपूर्ण ग्रहका रूपमा लिइएको छ। सौर्य मासमा सूर्यलाई र चान्द्र मासमा चन्द्रमालाई आधार मानिएको छ।
श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नेपाल, भारतलगायत विश्वभरि छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूले ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर र कतिपयले नागको स्तोत्र पाठ गरी विधिपूर्वक पूजा...
गुरुबाट ती सबै कुरा प्राप्त गर्न शिष्य पनि असल हुनुपर्छ, सत्पात्र हुनुपर्छ नभए कुपात्रमा परेको अमृत पनि विष बन्छ भनेर त शास्त्रले नै उल्लेख गरेको छ। शिष्यमा ज्ञानको भारी बोक्ने क्षमतादेखि अनुशासनका सा...
यस दिन घिउ, चाकु, तिलका परिकार, तरुल तथा खिचडी आदि परिकार बनाएर खाने चलन पनि छ। यी खानाले त्रिदोष (आयुर्वेदका अनुसार वात, पित्त र कफ) नाश हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घिउ...
‘आदिबिम्ब’ विशेष जातिको अनुसन्धान गर्दै लेखिएको कथा साहित्यको एक उत्कृष्ट नमुना हो। यस कथासंग्रहमा समावेश गरिएका सबै कथामा अनुसन्धान गरी साहित्यिक कृतित्व रच्ने जमर्को गरिएको छ।
प्राचीनकालदेखि नै सनातन धर्ममा गाणपत्य, शैव, वैष्णव, शाक्त र सौर गरी पाँच सम्प्रदाय प्रचलनमा छन्। तिनै सम्प्रदायमध्ये शाक्त सम्प्रदायअन्तर्गत आदि शक्तिको पूजाआराधना र साधना गर्ने महान् पर्व हो शारदीय...