यतिबेला निर्वाचन आयोगको तालिकानुसार निर्वाचन गतिविधि अगाडि बढिरहेका छन्। निर्वाचन सुरक्षाका लागि सरकारले म्यादी प्रहरीसमेत परिचालन गरेको छ, तर पोसाकबिनै।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एकै घरका दाजुभाई चुनावी प्रतिस्पर्धामा अगाडि बढेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र कोहलपुर नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्षमा सहोदर दाजुभाई चुनावी...
सत्ता साझेदार दलले केन्द्रमा चुनावी गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा त्यो कार्यान्वयन हुन सकेको छैन। दलहरुले आआफ्नो भागमा अडान राख्दा सत्ता साझेदार दलहरुबीचमै चुनावी प्रतिस्पर्धा हुन थालेको छ...
नेकपा माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। राप्रपाको केन्द्रीय महामन्त्री डा. धवलशमशेर राणाले उनलाई ब...
नेकपा (माओवादी केन्द्र)बाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्न लागेका छन्। आज केही समयपछि पार्टी प्रवेश कार्यक्रम तय गरिएको र...
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेस–कांग्रेसबीच चुनावी प्रतिस्पर्धा भयो। एकले अर्काे पक्ष अर्थात संस्थापन पक्ष र संस्थापन इतर समूहले अस्थित्व स्वीकार गर्न सकेनन...
कोहलपुर नगरपालिका वडा नम्बर १० को वडाध्यक्ष बन्न एकजना शिक्षकले राजीनामा दिएका छन्। त्रिभुवन माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षक हेमकुमार रावलले राजीनामा दिएर राजनीतिमा होमिएका हुन्।