लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका दुई र शंकास्पद हिँडिरहेकालाई चेकजाँच गर्दा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।
पछिल्लो समय गर्मी अत्यधिक बढेपछि यहाँका पालिकाले विद्यालय बन्द गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले शुक्रबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
कोहलपुरमा रहेका १५ वटा वडामध्ये अधिकांश वडामा योजना छनोट प्रक्रिया सुरु भइसकेको छ। कोहलपुर–१५ का अध्यक्ष दीपेन्द्रकुमार चौधरीले वडा विकासका लागि समस्यामा आधारित भएर टोलहरूमा योजना छनोट सुरु भइसकेको जा...
नेपाल सरकारसँगको समन्वय र सहकार्यमा बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुर र दाङको लक्ष्मीपुरमा निर्माणाधीन औद्योगिक क्षेत्र निर्माणको कार्यलाई निरन्तरता दिई प्रदेशमा लगानी प्रबद्र्धन र औद्योगिकीकरणको व...
मानवअधिकारवादीले गरेको अध्ययन प्रतिवेदनले सुन्दर हरिजनको मुद्दामा अपराध अनुसन्धान गर्ने निकाय, अभियोजनकर्ता, प्रतिरक्षी कानुन व्यवसायी र अदालत नाबालक जोडिएको विषयमा बाल न्यायप्रति संवेदनशील नभएको निष्...
खजुरास्थित सेतु विक गणतन्त्र प्राप्तिको आन्दोलनमा सशक्तरुपमा सहभागी भइन्। राजनीति चेत नभएकी उनी थिचोमिचो र विभेदका विरुद्ध गणतन्त्र प्राप्तिका लागि २०६२–०६३ को जनआन्दोलनमा होमिइन्। व्यवस्था परिवर्तनका...