सार्वजनिक खरिद नियमावलीको नियम ६, उपनियम १ मा भनिएको छ, ‘सार्वजनिक निकायले खरिदका लागि आवश्यक बजेट व्यवस्था नभइ खरिद कारबाही सुरु गर्नुहुँदैन।’ नियमावलीको उक्त नियमको पालना नै नगरी अस्फाल्ट ओभर लेको ल...
नेपालगन्ज–१२ मा सुर्खेत रोडमा अवस्थित छ, वेष्टर्न मार्ट। भव्य बिल्डिङसहितको उक्त मार्टका ग्राहकहरुले आफ्ना गाडीहरु भने सडकमै पार्किङ्ग गर्नुपर्ने बाध्यता छ। वेष्टर्न बिजनेश ग्रुपले स्थापना गरेको भवनमा...
राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरुले कोरोनापछि व्यवसाय धराशायी भएको अवस्थामा राज्यले अनेक बाहनामा दुःख दिइरहेको दुखेसो पो...
उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी छुट्टै अस्पताल निमार्ण गर्न थालिएको जनाइएको छ। अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोग गरिरहेका पनि कार्य...
नेपालगन्जको सहरी क्षेत्रमा बाँदरहरु पसेर उपद्रो गर्न थालेका छन्। केही वर्षयता वर्षात्को उत्तरार्धमा बाँदरहरु नेपालगन्जको बजार क्षेत्रमा प्रवेश गर्न थालेका छन्।
अब बाँकेमा नेपालगन्जका पाँच जनासहित आठजना डेंगु संक्रमित उपचाररत छन्। बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पत्ता लागेका ११ जना संक्रमितमध्ये तीन जना बाँके बाहिरका थि...
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनबारे बैठकमा जानकारी गराइएको छ। यससँगै जिल्ला विपद् व्यवस्थापन समितिका यस अघि २०७९ असार १६ गते भएका निर्णयको कार्यान्वयनको...
निजी जमिनमा रहेको वर्षाैँ पुरानो निजी भवनमा अस्पताल सञ्चालन भइरहेको छ। एउटा भवन त जीर्ण भएर बस्न नमिल्ने भएको छ। तैपनि त्यसकै एक कोठामा इञ्चार्जको कार्यकक्ष राखिएको छ। छतबाट पानी चुहिन्छ। भवनका ठाउँठा...