त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद...
गत वर्षको मौज्दात चामलले काम चलिरहेको छ भने चालु आर्थिक वर्षका लागि खाद्य ढुवानी गर्न सम्झौता हुँदै छ। हेड अफिसले सम्झौता गरेर चालु आवका लागि जाजरकोटमा खाद्यान्न ढुवानी गर्न निर्देशन दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत तीन जना उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।
यस्तै वडा नम्बर १० हुँदै वडा नम्बर ६ रझेना जोड्ने बाटोको अवस्था पनि दर्दनाक छ। दुई महिनामै कालोपत्रे उप्किएपछि सडक खाल्डाखुल्डीमा परिणत भएको छ। यतिमात्र होइन जिल्लाका अधिकांश ग्रामीण सडक मर्मत हुन सके...
जिल्लाका नदी तथा खोलाहरुबाट ढुंगा, गिठ्ठी र बालुवा अवैधरुपमा चोरी निकासी हुन सुरु भएको छ। नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अवैध ढुंगा, ग...
पहिले जस्तो झन्झटिलो प्रक्रियाको अन्त्य गरी वडामा सेवा लिन आउने सबै किसिमका सेवाग्राहीलाई सहजगताका लागि वडाले सेवाग्राहीमैत्री कामको प्रयास गरेको वडाध्यक्ष कौशलकुमार धोबीले बताए।