गणेश विशु गणेश विशु
सात जनाविरुद्ध भष्टाचार मुद्दा
समाज
Clock २२ माघ २०७९ | २ मिनेट पाठ
सात जनाविरुद्ध भष्टाचार मुद्दा
सोरु गाउँपालिका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागि सिफारिस गरी गलत प्रतिवेदन गरेको पाइएको छ।
Whatsapp
ठेला तथा फुटपाथ व्यवसायीको धर्ना
समाज
Clock २० माघ २०७९ | १ मिनेट पाठ
ठेला तथा फुटपाथ व्यवसायीको धर्ना
ठेला तथा फुटपाथ व्यवसायको उचित व्यवस्थापन माग गर्दै उनीहरूले कोहलपुर नगरपालिकापरिसरमा धर्ना दिएका हुन्।
Whatsapp
नेपालगन्जबाट निर्यात बढ्यो
अर्थ
Clock १९ माघ २०७९ | ३ मिनेट पाठ
नेपालगन्जबाट निर्यात बढ्यो
मुलुकको समग्र निर्यात व्यापारमा गिरावट आइरहेको अवस्थामा नेपालगञ्ज नाकाबाट हुने निर्यातमा भने वृद्धि भएको छ।
Whatsapp
नेपालगन्जबाट कुहिएको मासु जान्छ डोल्पा
समाज
Clock १९ माघ २०७९ | १ मिनेट पाठ
नेपालगन्जबाट कुहिएको मासु जान्छ डोल्पा
नेपालगन्जका व्यवसायी तथा व्यक्तिहरूले डोल्पाका जुफाल, दुनै र त्रिपुराकोटका लागि नेपालगन्जबाट जहाजमा पाँच सय ७७ केजी मासु डोल्पा पुर्‍याएका डोल्पाका डिएसपी निरञ्जन थापाले जनाए।
Whatsapp
आगोबाट जलेका प्रिन्सको मृत्यु
समाज
Clock १६ माघ २०७९ | १ मिनेट पाठ
आगोबाट जलेका प्रिन्सको मृत्यु
कोहलपुर–२ शक्ति नगरमा आफ्नै बाबुले पेट्रोल छर्केर आगो लगाइएका दुई वर्षीय बालकको मृत्यु भएको छ।
Whatsapp
कामै नगरी रकम भुक्तानी
समाज
Clock १२ माघ २०७९ | ३ मिनेट पाठ
कामै नगरी रकम भुक्तानी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उक्त आरोपपत्र दायर गरेको हो।
Whatsapp
३७ हजारलाई दादुरा खोप
स्वास्थ्य
Clock ०६ माघ २०७९ | १ मिनेट पाठ
३७ हजारलाई दादुरा खोप
संक्रमितमध्ये हालसम्म एक सय ५० जना निको भएका छन् भने ५८ जना घरमै उपचाररत छन्।
Whatsapp
चिसो छेक्ने न्यानो कपडा छैन
समाज
Clock ०१ माघ २०७९ | ३ मिनेट पाठ
चिसो छेक्ने न्यानो कपडा छैन
एउटा घर बनाउने र सहयोग जुटाएर दैनिकी निर्वाह गर्ने परम्परागत अवस्थालाई बदल्न आजभन्दा करिब १५ वर्ष अघि उनी श्रीमान् बजारुसँगै कोहलपुर झरिन्।
Whatsapp
नेपालगन्जमा दादुरा प्रकोप: न्यूनीकरणमा संघीय सरकार उदासीन
स्वास्थ्य
Clock २८ पौष २०७९ | २ मिनेट पाठ
नेपालगन्जमा दादुरा प्रकोप: न्यूनीकरणमा संघीय सरकार उदासीन
प्रभावकारीरुपमा खोप व्यवस्थापन र संघीय सरकारले रोकथाममा गम्भीरता नदेखाउँदा नेपालगन्जमा दादुराको प्रकोप बढ्दै गएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस