गणेश विशु गणेश विशु
अम्बे स्टीलको उद्योगमा आगलागी
समाज
Clock १२ फागुन २०७९ | १ मिनेट पाठ
अम्बे स्टीलको उद्योगमा आगलागी
जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो।
Whatsapp
‘मिसन ग्रासरुट’मार्फत गाउँगाउँमा एमाले
राजनीति
Clock १२ फागुन २०७९ | १ मिनेट पाठ
‘मिसन ग्रासरुट’मार्फत गाउँगाउँमा एमाले
फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्मको अवधि तोकेर जनताको घरदैलोसम्म पुग्ने लक्ष्यसहित अभियानमा जुटेको हो।
Whatsapp
परीक्षण गर्नुपर्ने ग्यास सिलिण्डर बजारमा
अर्थ
Clock ०९ फागुन २०७९ | ४ मिनेट पाठ
परीक्षण गर्नुपर्ने ग्यास सिलिण्डर बजारमा
नेपाल आयल निगम एलपीजी विभागका प्रमुख नेत्र काफ्लेका अनुसार फलामबाट बनेको सिलिन्डर पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गरिन्छ।
Whatsapp
गरिबीले थिचोलेको 'जिन्दगी'
ब्लग
Clock ०६ फागुन २०७९ | ३ मिनेट पाठ
गरिबीले थिचोलेको 'जिन्दगी'
साँच्चै नेपालीहरू जहाँ हुन्छन् उनीहरू मानवीयताको सवालमा भने आत्मीय लाग्छन्, त्यसैले त अभावको जिन्दगी जिउनेहरूका लागि उनीहरूको सहयोग वास्तविक मलहम बनेको छ। दिवानाथ र गोमा यही मलहमको प्रतीक्षामा छन्।
Whatsapp
महिला–पुरुषबीच अझै ज्यालामा विभेद
समाज
Clock ०३ फागुन २०७९ | २ मिनेट पाठ
महिला–पुरुषबीच अझै ज्यालामा विभेद
कोहलपुरकी चुइया थारुले मिस्त्री काम गर्छिन्। पुरुष सरह काम गर्ने उनको दैनिक ज्याला छ, ‘पाँच सय ५० रुपैयाँ।’
Whatsapp
सुधार हुँदै कारोबार
अर्थ
Clock ०३ फागुन २०७९ | २ मिनेट पाठ
सुधार हुँदै कारोबार
कोभिडले खस्किएको घरजग्गा कारोबारमा केही सुधार हुने संकेत देखिएको छ।
Whatsapp
नेपालगन्जमा चार विधेयक र दुई प्रस्ताव पारित
राजनीति
Clock ०१ फागुन २०७९ | ३ मिनेट पाठ
नेपालगन्जमा चार विधेयक र दुई प्रस्ताव पारित
नेपालगन्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ।
Whatsapp
खुलमखुला नदी दोहन
समाज
Clock ०१ फागुन २०७९ | ३ मिनेट पाठ
खुलमखुला नदी दोहन
राप्ती नदी तथा अन्य खोलाबाट बालुवा, गिट्टी, ढुंगाजस्ता नदीजन्य पदार्थ दोहन पुनः सुरु भएको छ। नियामक निकायले अनुगमन गर्न नसक्दा अहिले जिल्लाका राप्ती नदीसँगै अन्य खोलाहरूको दोहन भइरहेको हो।
Whatsapp
हराउँदै खच्चर व्यवसाय
अर्थ
Clock २६ माघ २०७९ | ४ मिनेट पाठ
हराउँदै खच्चर व्यवसाय
बाध्यताले फुर्सदिला नै बनेका सकिल घरनजिकै रहेको एक चियापसलमा दिनभरि बसेर आफूजस्तै कामविहीन बनेका साथीहरूसँग गफ गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस