कोहलपुर नगरपालिकाले सन्देशमूलक टिकटक प्रतिस्पर्धाका लागि आह्वान गरेको छ। पालिकाले प्रदान गर्ने सेवा, सुविधा एवं नियमनको विषय समेटी जनचेतना तथा सन्देशमूलक टिकटक प्रतिस्पर्धाका लागि आह्वान गरिएको हो। यस...
‘पछिल्लो समय देखिएका केही समस्याका कारण सहकारी अभियान तहसनहस हुने आभास भइरहेको छ,’जिल्ला सहकारी संघ बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा संघकी उपाध्यक्ष मीना सिग्देलले भनिन्।
उपभोक्ता अधिकारकर्मीले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेर मात्र उपभोक्तासमक्ष पुर्याउने व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायसँग माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी...
के जिल्ला अदालतले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई उपचारमा लापरबाही गरेको ठहर गर्दै २६ लाख १० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ। बाँके जिल्ला अदालतका न्यायाधीश बिदुर कार्कीको एकल इजलासले उक्त...