अब त उनी किशोरावस्थामा पुगिसकिन् । आफ्नो उमेरसमेत उनलाई थाहा छैन । ‘पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान पाएकी छैन,’ उनले भनिन्, ‘हाम्रो समुदायमा यस्तै चलन छ । बालबालिका विद्यालय जाँदैनन् ।’
हवल्दारपूर, पिपिरी, हाइस्कुल चोक, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर चौराहलगायतका स्थानमा दाउरा वितरण गरिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रहरी सहायक निरीक्षक डिल्ली चन्दले जानकारी दिए ।
नेपालको तराई क्षेत्रमा हरेका वर्ष शीतलहरले धेरैको ज्यान लिने गरेको र मानव स्वास्थ्यबाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाइ उडान, शैक्षिक गतिविधि आदीसमेत प्रभावित हुँदै आएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहका सिताराम रैदासले आजभन्दा करिब १५ वर्ष पहिला घरमा शौचालय बनाउँदा गाउँमा कमै मात्रामा शौचालय थिए । त्यसभन्दा पहिला उनी खुला ठाउँमा शौच गर्न जान्थे ।
पहिलो चरणमा २५ हजार रुपैयाँका दरले भुक्तानी दिन सुरु गरेको समस्या व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले जानकारी दिए । पहिलो दिन बुधबार अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई पैसा भुक्तानी गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीहरू लामो समयदेखि आन्दोलित हुँदा यहाँबाट प्रदान हुने स्वास्थ्य सेवा अझै अनिश्चित भएका छन्। पाइआएको सेवासुविधा वृद्धि गर्...
बैंकमा समस्या आउनासाथ राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएकाले बचतकर्ताको रकम जोखिममा नपर्ने भन्दै बचतकर्ताको आवश्यकतालाई हेरेर भुक्तानी गरिने समस्या व्यवस्थापन समूहका संयोजक एवम् बैंक तथा वित्तीय स...