कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा करिब ४० देखि ५० हजार बचतकर्ताहरू छन् । जसको करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत रहेको व्यवस्थापन समूहका संयोजक राष्ट्र बैंकका प्रतिनिधिको रुपमा बैंक तथा वित्तीय संस...
सरकारले निर्धारण गरेको भन्दा न्यून पारिश्रमिकमा काम गर्दै आएका नर्सिङ र स्वास्थ्यकर्मीहरुको पारिश्रमिक र सेवा सुविधामा एकरुपता ल्याउन संघीय र प्रदेश सरकारले पहल सुरु गरेका छन्।
पश्चिमी वायुको प्रभाव रहेका कारण कर्णालीको हुम्ला, डोल्पा, सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी, बैतडीलगायतका जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।
दिनभरिको व्यस्तताबाट बचेको समयमा नेपालगन्ज-१९ मनिकापुरकी सुराना कुहर गोबर (मल) र परालको खोजीमा हुन्छिन्। त्यसबाट उनले ‘गुइँठा’ बनाउँछिन्। गुइँठाले दाउराको जस्तो काम गर्छ। यसलाई बालेर खाना पकाउन सकिन्छ...
विद्यार्थीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरी विद्यालय स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकारले बाँके र रोल्पाका सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ।