प्रहरीले शान्तिपूर्ण आन्दोलनलाई दमन गर्दा पूर्णरुपमा बन्दको कार्यक्रम सफल हुन नसकेको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
सस्मन बस्नेतले थर्ड डिग्री व्यक्तिगत प्याट्रनमा सेमीफाइनलमा अस्ट्रेलियाका क्रिस्टोफर स्ट्रीटलाई पराजित गरे पनि फाइनलमा अर्का अस्ट्रेलियाली खेलाडी जोन वुलरसँग पराजित भए।
राजावादीहरूले शनिबार राति निकालेको राँके जुलुसका क्रममा नेपालगन्ज वीपी चोकस्थित प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक स्वर्गीय नेता वीपी कोइरालाको सालिक कालो वस्त्रले छो...