लुम्बिनी प्रदेशसभा सचिवालयले पदाधिकारी र सदस्यहरूको स्वकीय सचिवालयमा नियुक्त हुने कर्मचारीको योग्यता र पदपूर्ति प्रक्रियासम्बन्धी मापदण्ड नै नबनाई नियुक्त गरेको पाइएको छ ।
प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिका उपाध्यक्षलाई थप सेवा सुविधा दिन लुम्बिनी प्रदेश सरकारले कार्यविधि नै संशोधन गरेको छ। उक्त कार्यविधि संशोधनपछि मदरसा समितिका उपाध्यक्षले मासिक तलबमान...
उनी सामान्य दलित परिवारमा जन्मिएकी सुदूरपश्चिमकी चेली हुन् । उनको गाउँमा फुटबल मैदानसमेत छैन । खेलकुदका लागि उर्बर नभएको क्षेत्रमा जन्मिएर खेलकुद क्षेत्रमा हुर्किरहेकी छिन् । उनी अझ ढकमक्क फुल्न समाज...
नेपालगन्ज–जमुनाह सडक खण्डको ट्राफिक चोकदेखि उत्तरतर्फ चिया पसलमा ठूलो जमघट। त्यसमा अर्धवैश्य पुरुष र जोगीहरु। टहराभित्र केहीले प्रतिबन्धित लागु औषध सेवन गरिरहेका छन् भने अरु बाँकी बाहिरै।