गणेश विशु गणेश विशु
सञ्चार नीति बनाउँदै कोहलपुर नगरपालिका
समाज
Clock १३ चैत्र २०८१ | २ मिनेट पाठ
सञ्चार नीति बनाउँदै कोहलपुर नगरपालिका
नेपालको संविधान (२०७२) ले सुनिश्चित गरेको सूचना तथा सञ्चारको हकका साथै प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी मान्यतामा आधारित रही नगरले उक्त नीति बनाउन थालेको हो ।
Whatsapp
दमकल नहुँदा बस्ती जोगाउन मुस्किल
समाज
Clock १२ चैत्र २०८१ | ३ मिनेट पाठ
दमकल नहुँदा बस्ती जोगाउन मुस्किल
विकासको मूलधारतर्फ आउँदै गरेको नरैनापुरमा आठ हजार चार सय ८८ घरधुरी छन् । यही गाउँपालिका बर्सेनि आगलागीका घटनाको सामना गर्नु परेको छ । नरैनापुरमा विपद्को अवस्था विश्लेषण गर्दा बढी क्षति हुनेमध्ये बाढी...
Whatsapp
जयरामपुरमा आगलागीबाट १० घर जले
समाज
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
जयरामपुरमा आगलागीबाट १० घर जले
बाँकेको पूर्वी क्षेत्र नरैनापुर–४, जयरामपुरमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । स्थानीय जुमै खाँको घरबाट सुरु भएको आगो गाउँसम्मै फैलिएको थियो ।
Whatsapp
बाँकेको नरैनापुरमा आगलागी, दर्जन बढी घरमा क्षति
समाज
Clock ११ चैत्र २०८१ | १ मिनेट पाठ
बाँकेको नरैनापुरमा आगलागी, दर्जन बढी घरमा क्षति
पूर्वी बाँकेको नरैनापुर-४, जयरामपुरमा आगलागी भएको छ। उक्त आगलागीबाट दर्जन बढी घरमा क्षति पुगेको स्थानीयले जानकारी दिएका छन्।
Whatsapp
प्रधानाध्यापक नै कक्षा ८ को परीक्षा दिँदै
शिक्षा
Clock ०६ चैत्र २०८१ | ३ मिनेट पाठ
प्रधानाध्यापक नै कक्षा ८ को परीक्षा दिँदै
मदरसा शिक्षाबाट मौलाना डिग्री गरेका उनले सामुदायिक विद्यालयबाट अध्ययन सुरु गरेका छन् । यति मात्र होइन उनले उच्च शिक्षा हासिल गरी लोकसेवा परीक्षाबाट सरकारी जागिरमा प्रवेश गर्ने लक्ष्य लिएका छन् ।
Whatsapp
नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य
खेल
Clock ०४ चैत्र २०८१ | २ मिनेट पाठ
नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य
अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथनबीच किशोरी खेलाडीलाई दौडमार्फत मुलधारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ।
Whatsapp
बाल सुधार गृह लागुऔषध र मदिराको ‘अखडा’
समाज
Clock ०३ चैत्र २०८१ | ४ मिनेट पाठ
बाल सुधार गृह लागुऔषध र मदिराको ‘अखडा’
बाल बिज्याइकर्ताहरुको अराजक समूहले ग्याङ निर्माण गर्नु र एकले अर्कोलाई नटेर्नु र १८ वर्षभन्दा माथिका बाल बिज्याइकर्तालाई अन्यत्र सार्ने कानुनी व्यवस्था नहुनु यहाँ झडप हुनुका प्रमुख कारण हुन् ।
Whatsapp
‘ग्याङ’ बनाउने थलो बन्दै बालसुधार गृह
समाज
Clock ०१ चैत्र २०८१ | ४ मिनेट पाठ
‘ग्याङ’ बनाउने थलो बन्दै बालसुधार गृह
बाँकेस्थित डुडुवा गाउँपालिका–६ असमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच शुक्रबार झडप भयो। उक्त झडपमा करिब २१ जना घाइते बने।
Whatsapp
कांग्रेसमा महाधिवेशन लक्षित दौडधुप: मध्यपश्चिममा शेखर र गगनको शक्ति प्रदर्शन
राजनीति
Clock १३ फागुन २०८१ | ४ मिनेट पाठ
कांग्रेसमा महाधिवेशन लक्षित दौडधुप: मध्यपश्चिममा शेखर र गगनको शक्ति प्रदर्शन
आइतबार बिहान नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो उपस्थितिले मलाई उत्साहसँगै ऊर्जा पैदा भएको छ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस