इस्लाम धर्मावलम्बीहरूको रमजान महिना, हिन्दु समुदायले मनाउने फागु पूर्णिमा (होली) तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न अपिल गरे...
नेपाली कांग्रेसभित्र अहिले गुटगत विभाजन र नेतृत्वको मौनता चुनावी माहोलमा प्रमुख चासोको विषय बनेको छ। पार्टीभित्र एक पुरानो भनाइ छ, ‘बाहिर अरू दलसँग प्रतिस्पर्धा छ, तर आफ्नै पार्टीभित्र धेरै कठिन छ।’
राजनीतिक विश्लेषक जनार्दन आचार्यका अनुसार बाँके-२ मा करिब १५ देखि १८ प्रतिशत मतदाता ‘नन–पोलिटिकल’ प्रकृतिका छन्। यस्ता मतदाता कुनै एक दलप्रति स्थायीरूपमा प्रतिबद्ध हुँदैनन् र समयअनुसार यताउता भइरहन्छन...