गणेश विशु गणेश विशु
बाँके-२ मा एमालेको हार स्वीकार कि राजनीतिक संकट!
राजनीति
Clock ०८ माघ २०८२ | ४ मिनेट पाठ
बाँके-२ मा एमालेको हार स्वीकार कि राजनीतिक संकट!
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको गतिविधि र निर्णयले गहिरो राजनीतिक बहस जन्माएको छ ।
Whatsapp
रिक्सा चालकलाई भन्सार जनचेतना कार्यक्रम
अर्थ
Clock ०६ माघ २०८२ | २ मिनेट पाठ
रिक्सा चालकलाई भन्सार जनचेतना कार्यक्रम
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपालगन्जस्थित जमुनाह नाकामा रिक्सा चालकलाई लक्षित गरी भन्सारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
Whatsapp
स्वास्थ्य संस्थामा ढिलो जाँदा खोसिन्छन् आमा
स्वास्थ्य
Clock ०२ माघ २०८२ | ५ मिनेट पाठ
स्वास्थ्य संस्थामा ढिलो जाँदा खोसिन्छन् आमा
मृत्यु हुनेमध्ये अधिकांश मधेसी तथा मुस्लिम समुदायका महिला छन्।
Whatsapp
मौलिक संस्कृति, एकता र उत्सवको प्रतीक माघी
धर्म/संस्कृति
Clock ०१ माघ २०८२ | ३ मिनेट पाठ
मौलिक संस्कृति, एकता र उत्सवको प्रतीक माघी
माघीलाई थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ।
Whatsapp
हातमा सीप छैन, खानेलाई अन्न छैन र ओछ्याउन डस्ना पनि छैनः सिंगो बस्तीसँग छैन एउटा पनि सिरक
समाज
Clock २९ पौष २०८२ | ४ मिनेट पाठ
हातमा सीप छैन, खानेलाई अन्न छैन र ओछ्याउन डस्ना पनि छैनः सिंगो बस्तीसँग छैन एउटा...
यहाँ १८ वटा टेन्ट छन्, र ती सबैमा मगन्त समुदायका परिवार बसिरहेका छन् । कुनै योजना, कुनै संरचनाबिना टाँगिएका ती त्रिपालहरू नै उनीहरूको घर, छाना र ओत बनेका छन् ।
Whatsapp
नाबालिका करणी मुद्दामा प्रहरीले जाहेरी लिन नमानेको भन्ने आरोप के हो
अपराध
Clock २७ पौष २०८२ | २ मिनेट पाठ
नाबालिका करणी मुद्दामा प्रहरीले जाहेरी लिन नमानेको भन्ने आरोप के हो
नाबालिकामाथि भएको जबरजस्ती करणी घटनासम्बन्धी जाहेरी नलिएको र पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरेको भन्ने आरोपको खण्डन गरेको छ ।
Whatsapp
पाँच वर्षको संघर्षपछि बल्ल नागरिकता
समाज
Clock २४ पौष २०८२ | २ मिनेट पाठ
पाँच वर्षको संघर्षपछि बल्ल नागरिकता
हातमा समातेको सानो कागजले उनको जीवनको दिशा नै बदलिदिएको थियो । त्यो कागज कुनै सामान्य कागज थिएन, ‘पाँच वर्षको पीडा, निराशा र अथक संघर्षपछि प्राप्त भएको नेपाली नागरिकताको प्रमाणपत्र थियो ।’
Whatsapp
विशेष महाधिवेशनमा अनिवार्य सहभागिता जनाउन बाँके कांग्रेसको आह्वान
राजनीति
Clock २४ पौष २०८२ | २ मिनेट पाठ
विशेष महाधिवेशनमा अनिवार्य सहभागिता जनाउन बाँके कांग्रेसको आह्वान
अपीलमा पार्टीको इतिहासमा यो समय अत्यन्तै महत्वपूर्ण मोडको रूपमा रहेको उल्लेख गर्दै वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशका समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिन यो विशेष...
Whatsapp
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
अपराध
Clock २३ पौष २०८२ | १ मिनेट पाठ
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस