यसपटक निर्वाचन प्रहरीका रूपमा मतदान केन्द्रमा उभिँदा भने उनले फरक अनुभूति गरे, ‘न त गिज्याउने शब्द सुन्नुपर्यो, न त आफूलाई होच्याइएको महसुस भयो, बरु जिम्मेवारीप्रति गर्व नै बढेको छ।’
आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि कर्मचारी परिचालन भइरहँदा निर्वाचन आयोगले अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालनमा राख्न निर्देशन दिएको थियो ।
फागुन २१ गते देशभरि प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सरकारले अन्तिम तयारी गरिरहेको छ। तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत भने यो चुनावको बहिष्कारको रणनीतिमा छ।
आन्दोलनको आक्रोश सडकमा मात्र सीमित रहेन, सामाजिक सञ्जालमा पनि तीव्र रूपमा फैलियो । फेसबुक, टिकटक र एक्सजस्ता माध्यममा पुराना दल र तिनका नेतृत्वविरुद्ध कडा आलोचना, व्यंग्य र आक्रामक टिप्पणीहरू देखिन था...