सन्धिखर्क नगरपालिका वडा नम्बर–४, वाङलाको आमडाँडामा स्थापित संग्राहलयमा जिजु हजुरबुवाहरूले प्रयोग गर्ने तर, अहिले लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामानहरू राखिएको छ ।
मालारानी गाउँपालिका-२, कुभिन्डेमा बुटवलबाट आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना हुँदा मालारानी गाउँपालिका-२ का ५१ वर्षीय कृष्णलाल मरासिनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खनले जनाएको छ।
नक्कली भारतीय रुपैयाँसहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४ घर भई हाल शितगंगा-१ बस्ने १९ वर्षीय यान बहादुर बस्नेत क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।