नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) मा उम्मेदवारहरू सिफारिस गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको सन्धिखर्कबाट तीन जनालाई पक्राउ गरेको छ।
यसबाहेक प्रदर्शनकारीहरूले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टी...
सरकार नरसंहारमा उत्रिएको भन्दै बिहानै देखि युवा-युवती तथा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । अर्घाखाँचीका निर्मल सारुको हिजो काठमाडौंमा प्रदर्शनका क्रममा मृत्यु भएपछि आक्रोश बढेको हो ।