लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परिणाम नदेखिने योजनामा लगानी नगर्ने बताएका छन्। प्रदेश सरकारले याेजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएकाे भन्दै उनले काममा परिणाम नदेखिने...
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा भएको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री दिनेश पन्थीले बताए।
सातबुँदे समझदारी गर्दै संख्यात्मक रूपमा बलियो सरकार बनाएका कांग्रेस र एमालेले जनअपेक्षित काम गर्न नसकेको आरोप खेपिरहँदा दुई दलबिच भएका सहमति र सम्झौतासमेत कार्यान्वयन गर्न सकेको छैन।
विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र पाणीनि तपोभूमि हो। व्यापक प्रचारप्रसार नहुँदा ओझेलमा परेको यो क्षेत्रको महत्व बुझाउन विश्व भाषासँग सम्बन्धित सबै संघसंस्था लाग्नुपर्छ।