गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिँड रेसुङ्गा’ अभियानको सुरुवात गरेको छ। रेसुङ्गा नगरपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचारप्रसार स्वरुप अभियानको सुरुवात गरिएको हो।
गुल्मीको इस्मा गाउँपालिकामा रिसको झोंकमा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्।इस्मा गाउँपालिका–३, तोरीपाटाका दिल बहादुर सार्कीले आफ्नै ३२ वर्षिय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन्।
नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले अबदेखि किसानलाई मलको अभाव नहुने बताएका छन्। किसानले सँधै सास्ती व्यहोर्नु परेको भन्दै उनले यसपालि मलको अभाव नहुने बताए।
अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको ज्यान गएको छ। सन्धिखर्क ८, किमडाँडामा सडक छेउँको पोलमा चढेर तार तान्ने क्रममा मिनिट्रकमा तार अल्झिंदा तारसंगै खसेर स्थानिय ४२ वर्षिय कृष्ण बहादुर...