अहिले गाउँघरका खेतबारी मकैले ढपक्क ढाकेको छ। धान चमार फुल्ने र घोंगा हाल्ने बेलामा बँदेल र बाँदर बालीमा पसेर नोक्सानी गर्न थालेपछी किसानहरु निरास् छन्।
गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका १, सिम्लेकी बेगबहादुर बलालकी १५ वर्षीय छोरी टीका बलालको मृत्यु भएको गुल्मी प्रहरीले जानकारी दिएको छ।
जंगली जनावरले साताएपछी मकै जोगाउन थापेको विद्युतीय पासोमा परि गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय विमल महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी...