प्रधानमन्त्री दाहालले सरकार बनाउन राष्ट्रपति कहाँ जाँदा पहिले एक थरीको समर्थन लिएर गएको र पछि काँग्रेसले पनि समर्थन गरेकाले सहमतीमै जाँउ भन्ने लागेको उल्लेख गरे।
हाम्रो संसद् सार्वभौम छ। सार्वभौमसत्ता सम्पन्न नागरिकबाट निर्वाचित भएर आएका यी जनप्रतिनिधिको कामकारबाही प्रभावकारी हुन सक्यो भने नेपालमा असम्भव केही छैन। तर, बुझ्नैपर्ने पक्ष के हो भने हाम्रो संसद् भन...
दोस्रोपटक चुनावी मैदानमा रहेका नेकपा (एमाले) का राजन भट्टराईले टक्कर दिइरहँदा पनि सात हजारभन्दा बढी मतान्तरले गगनले विजय हासिल गर्नुको एउटा मुख्य कारण ‘प्रोजेक्ट गभर्मेन्ट’ पनि हो।
नजित्ने भए पनि आफ्नो आस्था र विश्वासका मानिस उम्मेदवार छन् भने तिनलाई किन मतदान नगर्ने? जित्नेलाई नै सबैले मतदान गर्ने हो भने अहिलेको प्रणाली सुधारमा मतदाताको योगदान पुग्दैन।
प्रेस काउन्सिल नेपालले कात्तिक ३ मा एउटा कार्टुन छापेको थियो– ‘कल केपी बा !’ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विभिन्न व्यक्तिसँग टेलिफोनमा कुराकानी गर्न आह्वान गरेपछि वरिष्ठ कार्टुनिस्ट रविन साय...