मधुजंग पाण्डे मधुजंग पाण्डे
‘अटो मोबाइल्स उद्योगमा १० वर्षको नीतिगत स्थिरता चाहिन्छ’
अन्तर्वार्ता
Clock ०९ भदौ २०८३ | १७ मिनेट पाठ
‘अटो मोबाइल्स उद्योगमा १० वर्षको नीतिगत स्थिरता चाहिन्छ’
झन्डै तीन दशकदेखि देशको अटो मोबाइल्स तथा अटो स्पेयर पार्ट व्यवसायमा सक्रिय नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती १२ वर्षअघि कार्यसमिति सदस्यका रूपमा नाडामा प्रवे...
Whatsapp
इन्टरनेटको पहुँच विस्तारमा सरकार
प्रविधि
Clock ०८ भदौ २०८३ | ४ मिनेट पाठ
इन्टरनेटको पहुँच विस्तारमा सरकार
हरेक कामलाई डिजिटलमैत्री बनाउने अभियानसहित अघि बढिरहेको सरकारले आगामी पाँच वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट विस्तार गर्ने भएको छ।
Whatsapp
चर्को घाममा न्याय पर्खिंदै मधेसका वित्तीय पीडित
समाज
Clock ०६ भदौ २०८३ | २ मिनेट पाठ
चर्को घाममा न्याय पर्खिंदै मधेसका वित्तीय पीडित
भदौको चर्को घाम र दर्कंदो पानीमा खुला आकाशमुनि छाता र पालको सहारामा दिन-रात बिताउँदै आएका बैंक, लघुवित्त, सहकारी र मिटरब्याज पीडितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्।
Whatsapp
छाता र पालको सहारामा न्यायको याचना
समाज
Clock ०६ भदौ २०८३ | २ मिनेट पाठ
छाता र पालको सहारामा न्यायको याचना
भदौको चर्को घाम र दर्कंदो पानीमा खुला आकाशमुनि छाता र पालको सहारामा दिन–रात बिताउँदै आएका बैंक, लघुवित्त, सहकारी र मिटरब्याज पीडितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्।
Whatsapp
अब इन्टरनेटको गतिअनुसार शुल्क
समाज
Clock ०४ भदौ २०८३ | ३ मिनेट पाठ
अब इन्टरनेटको गतिअनुसार शुल्क
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले केही स्वदेशी ठुला इन्टरनेट सेवा प्रदायकहरूलाई राहत पुग्ने गरी नयाँ महसुल दर स्वीकृत गरेको छ।
Whatsapp
गौरवका सिँचाइ योजना पाँच वर्षभित्रै निर्माण
अर्थ
Clock ०३ भदौ २०८३ | ६ मिनेट पाठ
गौरवका सिँचाइ योजना पाँच वर्षभित्रै निर्माण
सरकारले लगभग चार दशकअघि नै सुरु भएका राष्ट्रिय गौरवका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।
Whatsapp
‘सरकारको दृष्टि दूरगामी हुनुपर्छ’
अन्तर्वार्ता
Clock ०२ भदौ २०८३ | १७ मिनेट पाठ
‘सरकारको दृष्टि दूरगामी हुनुपर्छ’
देशको अर्थतन्त्र अझै पनि आयात र व्यापारमुखी छ। स्वदेशी उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने उद्योगमा पर्याप्त प्रोत्साहन छैन।
Whatsapp
सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति: आन्दोलन स्थगित, मंगलबारदेखि सेवा सुचारु हुने
समाज
Clock ०१ भदौ २०८३ | १ मिनेट पाठ
सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति: आन्दोलन स्थगित, मंगलबारदेखि सेवा सुचार...
सरकार र वैदेशिक रोजगार व्यवसायीबीच भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएसँगै व्यवसायीहरूले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
Whatsapp
देशभरि ग्यास अभाव
अर्थ
Clock ०१ भदौ २०८३ | ७ मिनेट पाठ
देशभरि ग्यास अभाव
सरकार आफैंले ग्यास बिक्री थालेपछि अभाव हट्नुको साटो उपभोक्ताको सास्ती झन् बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस