पछिल्लो समय मुलुकको सार्वजनिक ऋण बढेर झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बितेका चार महिनाको समेत गरी नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो।
हिमालयन ग्रिन इनर्जी एक्स्पो नेपालको ऊर्जा क्षेत्रलाई राष्ट्रिय सीमाभन्दा बाहिर अन्तर्राष्ट्रिय लगानी, प्रविधि र व्यावसायिक साझेदारीसँग जोड्ने महत्वपूर्ण मञ्च हो।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पुर्याउन निजी क्षेत्रले माग गरेको छ।
जलविद्युत् उत्पादन, प्रसारण र विद्युत् व्यापारमा ठूलो सम्भावना बोकेको नेपालले पछिल्लो समय स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि ऊर्जा क्षेत्रमा लगानीको ढोका फराकिलो बनाउँदै लगेको छ।
कात्तिक मसान्तमा आय विवरण दाखिला, कर बक्यौता फरफारक र आर्थिक ऐनले प्रदान गरेका छुट तथा सुविधा उपयोग गर्ने अन्तिम दिन भएकाले आन्तरिक राजस्व विभागले कार्यालय खुला राख्ने व्यवस्था गरेको हो।