रुपन्देहीमा पछिल्लो २४ घन्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना बिशेष अस्पतालमा २ जना र भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा एक जना गरि तीन संक्रमितको मृत्यु भएको हो।
लुम्बिनी प्रदेश नामाकरण गरिएकोमा मगर सम्बन्ध संघसंस्थाले विरोध गरेका छन्। प्रदेशमा ४९ लाख जनसंख्यामध्ये ८ लाखको हाराहारीमा जनसख्या रहेको मगर समुदायको पहिचानलाई नामेट पारेर धार्मिक आधारमा मात्रै लुम्बि...